जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेस क्षेत्रीय सभापति कोइरालाको निधन
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
मोरङ ।नेपाली कांग्रेस मोरङका महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधन भएको छ । कोइरालको शुक्रबार बिहान १०:२४ बजे विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ । कोइराला मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं....
क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नविकरणसम्बन्धी...
सभापति देउवाद्वारा नेता न्यौपानेको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहनुभएका न्यौपानेको गएराति उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले एक...
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसोको लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि कात्तिक २८ गते बस्ने जानकारी दिएका...
कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व माग
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले...
कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने...
काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,...
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान आयोजना नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान समारोह कोभिड१९ को कारण यो वर्ष नगर्ने भएको छ । वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक...
कांग्रेसका सबै सांसदले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सबै सांसदहरूले दसैँ भत्ता बापत पाउने रकम कोरोना काेषमा जम्मा गर्ने भएको छ । सरकारले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरूलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१०...
कांग्रेस सभापतिद्वारा आफ्ना दलका सांसदलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना दलका सांसदलाई दसैँभत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । कोरोना कहरमा पनि सांसदले दसैँ भत्ता लिएको भनी चौतर्फी आलोचनापश्चात् सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले आफ्नो दलका सांसदहरुलाई यस्तो निर्देशन दिएका...
काँग्रेस केन्द्रीय समितिको भोलिको बैठक पनि स्थगित
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपाली काँग्रेसको भोलि (आइतबार) को लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को निधन भएपछि भोलि (आइतबार) पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक पनि स्थगित भएको हो । काँग्रेसमा पार्टीका...
गोविन्द केसीको मागप्रति सरकारले उदासीनता देखायो : कांग्रेस
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।स्वास्थ्य क्षेत्र सुधारकलागि डा. गोविन्द केसीको अनसनप्रति सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ ।१९ औँ अनशनमा बसेको २४ दिनसक्दा पनि सरकार उदासीन बनेको भन्दैप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गरेको छ । डा. केसीको जटिल...
ह्वीप मानिन्न, दाङकै पक्षमा भोट हालिन्छ : कांग्रेस सांसद
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्ननेपाली कांग्रेसका सांसदहरु तयार छैनन् ।नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र...
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो : कांग्रेस
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेकोआरोप लगाएको छ । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक समेत रहेका प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गर्दैगर्दै सरकारले संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्थासमेत...
केन्द्रीय सदस्यहरुलाई कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । सात जना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश...
कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनसम्म बन्द
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज (आइतबार) देखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । यही असोज १५...
चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति
नेपाल फ्ल्यास
असोज १४, २०७७
चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको पाण्डेको अभिव्यक्तिप्रति उनीहरुले आपत्ति जनाएका हुन् । ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार...
कांग्रेसमा किचलो : देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाली कांग्रेस, रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएका छन् । कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सो बैठकअघि आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्ने तदारुकता...
पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरउँदै
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।महाधिवेशन निर्वाचनको निष्पक्षतासँग असन्तुष्ट हुँदै आएकाकांग्रेसवरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले गरेकानिर्णय सच्याउन माग राखीपार्टीकेन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने तयारी गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहको एक गोप्य भेलाले...
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका१४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । त्यसैगरी कांग्रेसले स्याङ्जाकै कालीगण्डकी गाउँपालिका४ मा एक जनाको मृत्यु,...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय