जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
आज कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । गत पौष पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसैको विरोधमा आज कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको...
विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले गर्न लागेको प्रदर्शनमा सहभागी हुन देउवाले आग्रह गरेका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विरोध...
अदालतलाई प्रभावमा पार्न खोजियो : सभापति देउवा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।बिहीबारपर्वतमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताउँदै आपत्ति जनाएका हुन् ।...
‘एकले अर्काको धर्म संस्कृतिलाई सम्मान गर्ने आफ्नै परम्परा छ’
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति को अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत...
अदालतको निर्णय स्वीकार गरिन्छ : सभापति देउवा
नेपाल फ्ल्यास
पुस २९, २०७७
चौतारा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार सम्बोधन गर्ने...
निर्वाचनका लागि सुरक्षा योजना बनाउन गृहमन्त्री थापाको निर्देशन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादललेसशस्त्र प्रहरी बललाईमध्यावधि निर्वाचनलाई लक्षित गरी आवश्यक सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई बधाई तथा शुभकामना दिँदै उनले सो निर्देशन दिएका हुन् । स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण...
संसद विघटन असंवैधानिक भए पनि चुनावमा जानु संवैधानिक : कांग्रेस नेता निधि
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटको छिटो फैसला हुनुपर्ने बताएका छन् । संसद्विघटनलाई लिएरसर्वोच्चमा दर्जनभन्दा बढी रिट परेका, तर सोसम्बन्धमा सुनुवाइ हुँदै आए पनि फैसला भइनसकेको अवस्थामा नेता निधिले धनुषामा सो कुरा बताएका हुन्...
रहेनन् चितवनका कांग्रेस नेता तिमिल्सिना
नेपाल फ्ल्यास
पुस २८, २०७७
चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षको उमेरमा उनको मृत्यु भएको हो । कांग्रेस चितवनका...
संविधानको अन्तिम व्याख्या सर्वोच्चले मात्रै छ : विमलेन्द्र निधि
नेपाल फ्ल्यास
पुस २८, २०७७
धनुषा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई...
कांग्रेसले सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन एवं सभाकाे आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य,...
संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न सक्दैनः नेता सिंह
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।संसद विघटनविरुद्ध राजधानीमा कांग्रेसले गरेको विरोधसभामा बोल्दै नेता सिंहले शनिबार सो कुरा बताएका हुन् । संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर बस्न सक्दैन, संबोधनका...
संविधानमा संसद विघटनको परिकल्पना गरिएको छैन : नेता थापा
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना नभएको बताएका छन् । संसद विघटनकोविरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभालाई संबोधन गर्दै नेता थापाले संसद विघटनलाई अनधिकृत कामको संज्ञा दिएका हुन्। उनले भने, संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ का लागि सर्यो
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकएक सातापछि सारेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसारपुस २७ का लागि तय गरिएको सो बैठकमाघ ६ गतेका लागि सारिएकोहो ।कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शनिबार कांग्रेसले ३३०...
निरंकुश शासकमध्ये ओली पनि एक हुन्: कांग्रेस नेता रिजाल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै ओली चाँडै बिदा हुने बताएका छन् ।नेकपा प्रचण्डमाधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेता रिजालले सो कुरा बताएका हुन् । आज निर्वाचनबाट सत्तामा गएका...
आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले दलमा आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ । कांग्रेसले आगामी पुस २५ गते शनिबार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । यस्तै...
गण्डकीमा कांग्रेसले अविश्वास प्रस्तावबारे छलफल नगर्ने
नेपाल फ्ल्यास
पुस २०, २०७७
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ समूहमा विभाजित भएपछि गण्डकी प्रदेशसभामा दुबै समूहको संसदीय दलको बैठकमाकांग्रेसले छलफल नगर्ने भएको छ । प्रचण्डमाधव समूहले नेपाली कांग्रेसलाई छलफल गर्न प्रस्ताव गरे पनि नेपाली कांग्रेसले प्रचण्डमाधव समूह सरकारमै रहेको अवस्थामा छलफल गर्नुको...
कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमकाे विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने...
दिउँसो १ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा पार्टीको धारणा तय गर्न पार्टी कार्यालय सानेपामा आज बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ...
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो : कांग्रेस नेता देव
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।नेपाली कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले संसदमा सरकार बनाउने क्षमता पटकपटक परीक्षण नभएसम्म प्रतिनिधिसभा विघटन हुननसक्ने बताएका छन्। नेपालको संविधानको धारा ७६ को कुनै पनि उपधारामा कहीँ कतैपनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै शुक्रबारबाट...
संघीय संसद विघटनसँगै सबै तहका जनप्रतिनिधि सेवामा भन्दा कमाउ धन्दामा लागे: प्रकाशमान
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटनको प्रभाव प्रदेश र स्थानीय सरकार परेको बताएका छन् । काठमाडौंकोगोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।जनताबाट झण्डै दुईतिहाइमत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
32
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय