जेठ ०५, २०८१, शनिबार
               

दिउँसो १ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा पार्टीको धारणा तय गर्न  पार्टी कार्यालय सानेपामा आज बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ ।

गत पुस ७ गते बोलाएको बैठक ४ दिन बसेर स्थगित भएको थियो भने उक्त बैठकलाई कांग्रेसले आजदेखि निरन्तरता दिँदै छ ।


कस्तो लाग्यो ?

यो पनि