जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
विश्व किर्तिमानी आरोही शेर्पासहित पर्यटन व्यवशायीहरू कांग्रेस प्रवेश
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । विश्व किर्तिमानी आरोही मिङमा शेर्पा सहितका पर्यटन व्यवशायीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन । संखुवासभा मकालु गाउपालिकाका शेर्पासहित ७ जना पर्यटन व्यवसायीलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शुक्रबार सदस्यता प्रदान गरेे। कार्यक्रममा सह महामन्त्री डा प्रकाशशरण महत,...
कांग्रेसले देश र विदेशबाट सरकारलाई आज ज्ञापनपत्र बुझाउँदै
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसकेकाे निष्कर्श निकालेकाेनेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ । साथैविदेशस्थित जनसम्पर्क समितिमार्फत पनि कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला,...
सामूहिक बलात्कारका दोषीलाई कारबाही गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । प्रमुख नेपाली कांग्रेसले सामूहिक बलात्कारको घटनालाई निन्दनीय र गम्भीर भएको बताएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारको घटनालाई लक्षित गर्दै सोमबार यस्तो बताएको हो । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो घटनामा...
एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार: काँग्रेस प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
झापा ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् ।काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएकाे बताए-अमेरिकाले विश्वका कुनै...
नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्वाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज संसद्बाटपारित गर्ने कार्यसूची...
कांग्रेसले पाँच दिनपछि सरकारको ध्यानाकर्षण गराउने
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन...
दिउँसो दुई बजे कांग्रेसको केन्द्रीय बैठक
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । आज दिउँसो दुई बजे नेपाली कांग्रेसको केन्द्रीय बैठक बस्ने भएको छ । उक्त बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । सो बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न...
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले सोमवार दिउँसो २ बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिकापदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
संविधान संशोधन विधेयक दर्ताका लागि कांग्रेस संसद सचिवालयमा
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । कांग्रेसका सांसद संविधान संशाेधन विधेयक दर्ताका लागि संसद सचिवालय पुगेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले तराईमधेशका जनताका माग पूरा नभएकाले पुनः संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेसँगै मधेसकेन्द्रित सांसदहरु संविधान संशोधनको प्रस्ताव...
अब बल प्रधानमन्त्रीको कोर्टमा
नेपाल फ्ल्यास
जेठ १९, २०७७
कांग्रेसले निर्णय गरेको भोलिपल्ट आइतबार संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । अब यसलाई नियमित प्रक्रिया कि फास्ट ट्र्याकबाट पास गर्ने भन्ने दलहरुबीच सहमति जुट्न बाँकी छ । यसबारे दलहरुसँग परामर्श गरेर सहमति जुटाउने जिम्मा प्रधानमन्त्रीको भएको कांग्रेस नेताहरु...
काँग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार अपराह्न सुरु भई राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान...
बजेट परिणाममुखीभन्दा प्रचारमुखी : काँग्रेस
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काँग्रेसको भनाइ छ । काँग्रेस संसदीय...
संविधान संशोधनमा राष्ट्रिय सहमति गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपाली कांग्रेसले संविधानको धारा ९ काे अनुसूचि ३ संशोधनमा राष्ट्रिय सहमति गर्न केन्द्रीय कमिति बैठक बोलाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले दलभित्रै राष्ट्रिय सहमति गर्न बैठकबाटै निर्णय गर्ने...
१४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई कांग्रेसको सुझाब
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालू आवका लागि साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाब दिएको हो । कांग्रेसले खर्च...
समाजवादी, राजपा नेपालका नेता र देउवाबीच भेटघाट
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । समाजवादी र राजपा नेपालका नेता र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । भेटमा उनीहरुले देउवासँगसंविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्न आग्रह गरेका छन् । राजपा र समाजवादीका नेताहरुले देउवासँग अनुसूची ३ बमोजिम संशोधनका लागि...
काँग्रेसले नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत २०७७/७८ को नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ । काँग्रेस संसदीय दलको...
काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक शनिबारबोलाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक बालकुष्ण खाणले बताएका छन् । काँग्रेसले शनिबार साढे १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा...
काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले...
सभापति देउवाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्ने बारेमा ध्यानाकर्षण गराएका छन्। उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापक रुपले गरेर स्थिति थप जटिल बन्न...
काँग्रेसद्वारा कोरोना परीक्षणको दायरा बढाउन माग
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय