जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
पौडेल समूह सभापति देउवाको प्रतिवादमा उत्रिने
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवाको प्रतिवादमा उत्रिने बताएकाछन् । आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गर्न सुझाव दिए पनि देउवाले सोलाईबेवास्था गरी अगाडि बढेको भन्दै पौडेलले बिहीबार यस्तो बताएका हुन् । बिहीबार वरिष्ठ नेता...
सभापति शेरबहादुर देउवाद्वारा ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य मनोनित
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४सय ७९ जना पुराना नेतालाई पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले एकलौटी रुपमा मनोनित रोक्न आग्रह गरेकै दिन सभापति देउवाले यति धेरैजेष्ठ राजनीतिज्ञ सभा सदस्यमा...
एकपक्षीय रुपमा विभाग गठन तथा मनोनयन नगर्न देउवाको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलालेपार्टी सभापित शेरबहादुर देउवालाई महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न आग्रहगरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकले सभापित देउवासँग यस्तो आग्रह गरेको हो । सो भेलामा सहभागीनेताहरुले पार्टी सभापतिले...
रामचन्द्र पौडेल समूहको बैठक सुरु
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।कांग्रेस कार्यालयमा रामचन्द्र पौडेल समूहको बैठक सुरुभएको छ । वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वपदाधिकारीसहितवरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो । पार्टी सभापतिले आसन्न महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको गतिविधिलाई कसरी रोक्ने...
पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । पूर्वमन्त्री एवं राप्रपा नेता सुनिलबहादुरथापा नेपाली कांग्रेस प्रवेश गरेका छन् । थापासहित राप्रपाका केही नेताहरू कांग्रेस गएका हुन् ।विष्णुविक्रम थापा, बाबुराम बस्नेत,रामकृण भट्टराई, गिरिजालाल यादव, दिलिप राई, चतुरमान विश्वकर्मा, रामपदारत शाहलगायत कांग्रेसमा प्रवेश गरेका हुन् । पूर्वमन्त्री थापा...
काँग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरूको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरूका...
देउवा आसन्न महाधिवशनलाई प्रभावित पार्ने गरी अघि बढेको पौडेल समूहको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाआसन्न महाधिवेशन प्रभावित पार्ने रणनीतिका साथ अघि बढेको निष्कर्ष निकालेको छ । आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस विधानअनुसार...
राष्ट्रपतिको सक्रियताले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो : नेता गिरि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसका सांसद एवं नेता प्रदीपगिरिले राष्ट्रपतिको भूमिकाले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठेको बताएका छन् । वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरिलेप्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर...
कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्य मनोनयन
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेकांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरु मनोनयन गरेका छन् । काठमाडौं । पर्टी सभापित शेरबहादुर देउवाले सो पदमा मनोनयन गरेको नेपाली कांग्रेसले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । देहायबमोजिमसचिव र सदस्य मनोनयन...
पार्टी सभापति देउवाप्रति पौडेल पक्षको व्यापक असन्तुष्टि
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधान र निर्वाचन आचार संहिताविपरीत सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयन गरेकोआरोप लगाउँदै निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन् । आगामी १४औँ महाधिवशेनलाई प्रभावित पार्ने गरी सभापति...
कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्नेगरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कांठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनीकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। नेपाली कांग्रेस अर्थतन्त्रसम्बन्धी विशेष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो सुझाव दिएको हो । कोभिड-१९ का कारण मुलुक आर्थिक मन्दीमा...
मैले हारे पनि मुस्ताङको विकासबाट कहिल्यै पछि हट्दिन : पूर्वमन्त्री थकाली
नेपाल फ्ल्यास
असार २२, २०७७
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले कांग्रेस हार्दैमा मुस्ताङको विकासमा पछाडि नहट्ने दृढता व्यक्त गरेका छन् । सामाजिक दूरी कायम राखेर भेटवार्ता गरेका नेता थकालीलेभने, म पराजित भएँ हुँला । त्यहाँको विकासबाट म हारेको छैन । मेरो पालामा...
'नेकपा विवादकाे सम्बन्धमा काँग्रेस निरपेक्ष'
नेपाल फ्ल्यास
असार २१, २०७७
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी...
आज कांग्रेसको केन्द्रीय बैठक, १४ औँ महाधिवेशनबारे छलफल
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय बैठक आज बस्ने भएको छ । कांग्रेसको उक्त बैठकमा पार्टीकै अबको १४ औँ महाधिवेशनको कार्यतालिका लगायत विभिन्न विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ । गत मंगलबारदेखि सुरु भएको सो बैठकमा पार्टीको महाधिवेशन पहिले तोकिएको...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडाैं ।महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफलका लागि मंगलबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको र सोको शोक प्रस्ताव पारित गर्नुपर्ने भन्दै कांग्रेसको सो बैठक स्थगित भएको हो...
कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुने
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन पहिले तोकिएको मितिमै हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले महाधिवेशन फागुन ७ देखि १० गते गर्ने निष्कर्षसँगै सो महाधिवेशन यथावत समयमा हुने भएको हो । कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता नवीकरण, वितरण र संघीय...
काँग्रेस पदाधिकारी बैठक: कार्यतालिकामा छलफल हुने
रासस
असार १४, २०७७
ललितपुर । काँग्रेस केन्द्रीय कार्यालयमा आज बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसबाहेक कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब...
दिउँसो दुई बजे कांग्रेसको केन्द्रीय बैठक
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने उक्तबैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ । कोरोनाको कारणले पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि...
काँग्रेस पदाधिकारी बैठक आइतबार बस्दै
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं ।नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड१९...
अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस् : काँग्रेस
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं ।नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय