जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
आज कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा...
कांग्रेसले नेकपा (प्रचण्ड-नेपाल) पक्षसँग सहकार्य गर्ने नेता खाँणको भनाइ
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपा (प्रचण्ड-नेपाल)समूहसँग सहकार्य गर्ने बताएका छन् । प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले सो कुरा बताएका हुन् । त्यसैगरी, खाँणलेवैशाखमा चुनाव गर्ने प्रधानमन्त्रीको मानसिकता नभएको पनि बताए...
म संसद् पुनर्स्थापनाको पक्ष वा विपक्षमा बोल्दिनँ : देउवा
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसंसद्पुनर्स्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् । भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सहभागी भएका उनलेसोमबार यस्तो बताएका हुन् ।विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकालेसोबारे केही नबोल्ने उनले बताए...
राष्ट्रियता आफ्नै काँधमा अडिएको ठान्ने ओली शक्तिको स्रोत विदेशीलाई मानिरहेका छन् : महत
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको एक विरोध प्रदर्शनलाई संबोधन गर्दै नेता महतले सो आरोप लगाएका हुन् । यसका अलवा उनले सो कार्यक्रममाकम्युनिस्ट सरकारले जनतालाई...
संसद् विघटनको विरोध गर्दै आज देशभर प्रदर्शनमा उत्रिँदै कांग्रेस
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेस आज सडकमाउत्रिने भएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ । कांग्रेसले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने तयारी गर्दैछ । प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन...
१३ गते देशभर प्रदर्शन गर्न देउवाको अपिल
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शनिबार सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठककाे निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका...
१३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान विघटनको विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पुस १३ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएकाे छ ।
कांग्रेसले पुस १३ गते देशैभर प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय...
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, आन्दोलनको मिति र स्वरुप तय गर्ने
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) पनि बस्दै छ । मंगलबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो । आज बस्ने बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ । यसअघि बुधबारको बैठकले संसद...
देउवा र पौडेलबीच बैठकमै चर्काचर्की, यस्तो छ आठ नेताको धारणा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रणनीतिबारे मतभेद प्रकट भएको छ । प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेको छ । याेसँगै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा...
कांग्रेसले सरकारविरुद्ध पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसकाे जारी बैठकमापुस १६ गते मेलमिलाप दिवसका दिन सरकारविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने प्रस्ताव पेश भएकाे छ । आज जारी बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ठहर गर्दै यसको चौतर्फी विरोध...
कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एक नेताका अनुसार कुन दिन प्रदर्शन गर्ने भन्नेबारे भोलि ९ गते बस्ने...
आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी बाँकी नै रहेकाले बैठक पुनः बस्न लागेको हो । मंगलबार सुरु भएको बैठकमा बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा.नारायण खड्का...
जनआन्दोलनमा सेनाले यातना दिएका ३४ जनालाई कांग्रेसको सम्मान
नेपाल फ्ल्यास
पुस ०८, २०७७
जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो । विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने...
कांग्रेसको केन्द्रीय समिति बैठक सुरू
नेपाल फ्ल्यास
पुस ०७, २०७७
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भर्खरैसुरू भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी केन्द्रीय कार्यालय सानेपामासुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेपछिको अवस्थाबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले केन्द्रीय...
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
प्रधानमन्त्रीको कदमप्रति देउवाको यस्तो टिप्पणी, सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह
नेपाल फ्ल्यास
पुस ०५, २०७७
कठमाडौं ।प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । उनले अधिनायकवाद उन्मुख कदमप्रति कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने देउवाको भनाइ...
काँग्रेसले बोलायो आकस्मिक बैठक, 'काँग्रेस चुनावसँग डराउँदैन तर...'
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक बैठक बोलाएको छ । संसद् विघटनको प्रस्तावपछि उत्पन्न परिस्थिति र भावि रणनीति बनाउन काँग्रेसले आकस्मिक बैठक बोलाएको हो । काँग्रेसका मुख्य...
राष्ट्रपति भण्डारीको भूमिकाप्रति कांग्रेसको प्रश्न
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ । संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउनासाथ जारी गरीसंविधानको भावना र मर्मविपरीत कार्य गरेको भनीशुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सो संस्थाप्रति प्रश्न उठाएको हो । बैठकपश्चात्...
अध्यादेश फिर्ता लिएर संसद बोलाउन कांग्रेस संसदीय दलको माग
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
32
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय