जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, तीनदिने सडक आन्दोलन घोषणा गर्ने तयारी
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा तीनदिने सडक आन्दोलनको घोषणाको तयारी गरेको छ ।आन्दोलनका कार्यक्रम पारित गराउन यतिखेर सनेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । मंगलबार एक बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक नेताहरुबीच कुरा नमिल्दा...
आयोगले शुल्क बढाएको निर्णयप्रति कांग्रेसद्वारा भत्सर्ना
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । कांग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा. गोविन्द केसीसँग...
दिउँसो १ बजे कांग्रेसको केन्द्रीय बैठक बस्दै
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय बैठक बस्ने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफलका लागि पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको स्रोतले जनाएको छ । पार्टी कार्यालय सानेपामा...
सभापति देउवा र अमेरिकी राजदूत बेरीको भेटवार्ता
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीको शिष्टाचार भेटवार्ता भएको छ । सभापति देउवासँग राजदूत र्यान्डी डब्ल्यु बेरीले देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा उनिहरुबीच नयाँ...
प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : विरोधका स्वर दबाउने प्रयास नगर्नूस्
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेप्रधानमन्त्रीलाई संसद्विघटनविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरदबाउने प्रयास नगर्न चेतावनी दिएको छ । सोमबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई सो चेतावनी दिएको हो ।संसद् विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश...
प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ: कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
माघ ११, २०७७
विराटनगर ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री सच्चिनुपर्ने कांग्रेसको लाइन भएको बताएका छन् । आइतबार वरिष्ठ नेता पौडेललेप्रधानमन्त्री ओलीले लिएको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावाद भएको बताउँदै उनलेकांग्रेसको लाइन अब ओली सच्चिनुपर्ने भएको बताएका हुन् ।संसद् पुनर्स्थापनाका लागि कांग्रेस...
'प्रतिगमनको यात्रामा ओली जति दोषी छन्, प्रचण्ड–माधव उत्तिकै दोषी'
नेपाल फ्ल्यास
माघ ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक कलह समाधान गर्नुको सट्टा जननिर्वाचित निकाय भंगगर्ने विकल्पमा गए । यो कदमलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहबाहेक सबैले असंवैधानिक, अलोकतान्त्रिक भन्दै आलोचना गरिरहेका छन् । नेकपाकै अर्कोपक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र...
कांग्रेसले निरन्तर आन्दोलन गर्छ : नेता सिंह
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । शनिबार मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न...
संसद विघटन असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन : कोइराला
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । कञ्चनपुरकोमहेन्द्रनगरमा कंग्रेसले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै शनिबार उनले सो कुरा बताएका हुन् ।केपी ओलीको वैशाखमा चुनाव गराउने...
प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिन्छ : कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
माघ १०, २०७७
विराटनगर ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर पुगेका नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएको बताउँदैअविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । तर,कांग्रेस अझैसम्म के गर्ने भन्ने विषयमा अन्योलमा...
प्रतिनिधि सभा विघटनको विरोधमा आज देशैभरि कांग्रेसकाे प्रदर्शन
नेपाल फ्ल्यास
माघ ०८, २०७७
नेपाली कांग्रेसले आजप्रतिनिधि सभा विघटनविरूद्ध देशभरका गाउँ/नगरका वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोकदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो ।...
कांग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारवाहीको माग
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । मङ्गलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वडा नं ८ का वडाध्यक्ष...
कांग्रेसको रणनीति : प्रदेशसभाको विषयमा मौन बस्ने
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । दाहाल-माधव पक्षीय नेकपालेप्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पेस अविश्वास प्रस्तावको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । दुवै प्रदेशमा निर्णायकको रुपमा देखा परेकोप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारप्रदेश १ का नेताहरुसँग आफ्नै...
नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले काठमाडौंको ज्ञानेश्वरबाटविरोध र्याली गरेका हुन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु कमलपोखरीमा प्रहरी उनीहरुपक्राउ परेका छन् । प्रदर्शनकारीले...
प्रदेश-१ कांग्रेस संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
विराटनगर । प्रदेश १ प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रदेश १ मा कांग्रेस महत्वपूर्ण भूमिकामा रहेकाबेला सो बैठक निष्कर्ष टुंगिएको हो । बुधबारदेखि सुरु हुने प्रदेशसभाहिउँदे अधिवेशनमामुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्डमाधव समूहले पेश गरेको अविश्वासको...
संसद् विघटन गर्न पाइन्न : गगन थापा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
ललितपुर । नेपाल कांग्रेसका युवा नेता गगन कुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने बताएका छन् । शनिबार नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन, यदि संसद्ले सरकार नै...
संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आयो : कांग्रेस नेता डा. रिजाल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्। नेपालगञ्ज भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।सो कार्यक्रमलाईसम्बोधन गर्दै डा.रिजाललेसंविधानलाई भत्काएर चुनावमा जान नसकिने बताए । सग्लो संविधान शिरमा...
प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । तनहुँमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।मुलुकलाई अस्थिरताको भूमरीबाट जोगाउनका लागि प्रतिनिधिसभा पुनर्स्थापना हुनेपर्ने उनले बताए । संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले...
ओलीको नाम 'कीर्ते प्रसाद ओली' : गगन थापा
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को...
न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन् : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए छन्।प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
31
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय