जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव बालुवाटारमा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । तीन नेताले...
प्रधानमन्त्री देउवासँगको छलफलपछि डा. गोविन्द केसीको पूर्वघोषित कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा. गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा. केसीले...
प्रधानमन्त्री देउवा शीतल निवासमा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकेर उनी शीतल निवास पुगेका हुन् । उनी प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ...
मन्त्रिपरिषद् बैठक : अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गरिने
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं...
अफगानिस्तानका नेपालीको उद्धार गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन् ।...
भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा समस्या आउँदैन : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन् । कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार...
कांग्रेसले भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने भएको छ । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो । शनिबार सम्पन्न उक्त...
कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक (तालिकासहित)
नेपाल फ्ल्यास
साउन ३०, २०७८
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको छ। शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए। नयाँ कार्यतालिका अनुसार अब काँग्रेसको सबै...
प्रधानमन्त्री देउवाले आज पनि बोलाए कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि आफ्नै पार्टी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बिहीबार सभापति देउवाकै निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले आगामी भदौमा हुने भनिएको १४औँ महाधिवेशनबारे अझै छलफल गर्न बाँकी रहेकाले आज...
आज पनि टुंगिएन कांग्रेस महाधिवेशन विवाद
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएसँगै आजको बैठक सकिएको छ। आजको बैठकमा पनि महाधिवेशनसँग सम्बन्धित विवाद टुंगिन सकेन ।आजको नेपाली कांग्रेसका आमन्त्रित २२ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। जारी...
कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेपाली कांग्रेसको आमन्त्रित २२ जना केन्द्रीय सदस्यहरूले सामुहिक राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनीहरुले राजीनामा दिएका हुन् । पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने भन्दै राजीनामा दिएको आमन्त्रित...
शेखरको अडान : विशेष हुँदैन, नियमित अधिवेशनमा जानुको विकल्प छैन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला डा. कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन् । सभापति शेरबहादुर...
कांग्रेस नेताले घर-घरमा लुकाए कोभिड खोप : नारदमुनि राना
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।नेकपा एमालेका सांसद नारदमुनि रानाले कांग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा...
आफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं ।थुनाबाट छुट्न पाउनुपर्ने मागसहित कांग्रेसका पूर्वमन्त्री महम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइभएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा हेर्न नमिल्ने आदेश गरिएको छ । बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत...
कांग्रेस कार्यसमितिको बैठक बस्दै, महाधिवेशनबारे छलफल
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । आज पनि नेपाली कांग्रेस कार्यसमितिको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पुनःबस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोही पार्टीको १४औँ महाधिवेशनको नयाँ मिति तय...
कांग्रेसले बोलायो आज केन्द्रीय समितिको बैठक
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९...
कांग्रेस महाधिवेशन सार्न दुई पक्ष सहमत, मितिमा भएन सहमति
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । आज (बुधबार) देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा देउवासहित संस्थापन पक्षका नेताहरूलेकोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गर्ने र मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव...
पौडेल पक्षीय सभापतिहरुको भेला सम्पन्न
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जिल्ला सभापति भेला सकिएको छ । नुवकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसारभेलाले गरेका निर्णय भोलि (बुधबार) बिहान ९ बजे सार्वजनिक गरिने छ। ठमेलको एक होटल सोमबार र मंगलबार बसेको जिल्ला सभापतिहरूकाे...
कांग्रेसका अधिकांश जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा
नेपाल फ्ल्यास
साउन २६, २०७८
नेपाली कांग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरू १४ औं महाधिवेशन तोकिएको मितिमा हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन् । भाद्र महिनाभित्र महाधिवेशन नहुने हो भने कांग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने...
कांग्रेस महाधिवेशनको विषयमा पौडेल पक्षको यस्तो निष्कर्ष
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगञ्जमा पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा सोमवार दिउँसाे बसेको पौडेल पक्षीय नेताहरूको केन्द्रीय कार्य...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
24
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय