बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन...
सात जिल्लामा कांग्रेसको वडा अधिवेशन आज हुँदै
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए...
कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार
नेपाल फ्ल्यास
असोज ०४, २०७८
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो । जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार...
नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माको नयाँ प्रस्ताव
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट 'हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् । उनले अवधारणा...
कांग्रेस सङ्खुवासभाको सभापतिमा खड्काको उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेपाली कांग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारीघोषणा गरेका छन् । कांग्रेसको १४महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले जानकारी दिए। सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवार...
देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला
नेपाल फ्ल्यास
असोज ०२, २०७८
नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको...
सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको दाबी गरेका छन् । शनिबार गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा...
काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेसको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ...
कांग्रेस महाधिवेशन : शनिबारसम्म क्रियाशील सदस्यता टुंग्याउने सहमति
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक...
देउवा जुटे महाधिवेशन सम्बन्धी छलफलमा, शीर्ष नेताहरु बालुवाटारमा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् । शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल,...
कांग्रेसले अधिवेशन हुन बाँकी २० मध्ये सात जिल्लाका लागि निर्वाचन अधिकृत खटायो
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । नेपाली कांग्रेसले थप गरिएको सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । निर्वाचन समितिले अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौँसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दिया गरी सात जिल्लामा मा निर्वाचन अधिकृत तोकिएको छ । समिति सचिव जगन्नाथ...
पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रम देउवा
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।...
चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज गर्न प्रधानमन्त्रीलाई पत्र
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेका हुन् । मञ्चले लेखेको पत्रमा भनिएको छ, दैनिक...
‘बाढी प्रभावितलाई सहयोगको लागि दीर्घकालीन नीति आवश्यक’
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । विपद्मा कांग्रेसको भूमिका विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताए । पूर्वमन्त्री...
लोकतान्त्रिक मूल्य मान्यताका लागि मैदानबाट लडिरहन्छु : नेता पौडेल
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज चावहिलमा आयोजना गरेको १४औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव...
पौडेल समूहको बैठक आज
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने तयारी छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा...
एमाले सांसदलाई वार्तामा आउन सभामुखको आह्वान
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाईवार्तामा आउन आह्वान गरेका छन् । आइतबारको संसद् अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए...
सत्ता गठबन्धनको मन्त्रिमण्डल विस्तारमा जुटेन सहमति
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ । शेरबहादुर देउवा...
रहेनन् कांग्रेस नेता महतो
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सुदूरपश्चिम । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती...
सभापतिको दौडबाट पछि हटेको छैन : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने जानकारी दिए । उनले भने, हैन म कहाँ ब्याक हुन्छु । म त...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
22
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय