बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसको काठमाडौं महानगरमा नेतृत्वका लागि बिहान ९ बजेदेखि मतदान
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु हुने भएको छ । अधिवेशनको शनिबार उद्घाटन भएपनि नेतृत्वका चयनका लागि आइतबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । नेतृत्व चयनका लागि आइतबार...
'कांग्रेस नेतृत्व मन टुटेका नागरिकसँग संवाद गर्न सक्ने चाहिन्छ'
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा मन टुटेका नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास...
देउवा र पौडेल असफल : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल असफल भइसकेको बताएका छन् । उनले दुवै असफल भएकोले अब पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने बताएका हुन् । कांग्रेस काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले सभापति देउवा र वरिष्ठ...
हुम्लामा पौडेल समूहले बनायो समानान्तर समिति
नेपाल फ्ल्यास
असोज १६, २०७८
हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले...
कांग्रेसको महाधिवेशन : चन्द्रागिरीमा सहमतिमै नेतृत्व छानिने
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्याउन संस्थापन...
कांग्रेस काठमाडौंको नगर अधिवेशन आज हुँदै
नेपाल फ्ल्यास
असोज १६, २०७८
नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ । ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व...
कांग्रेसका कार्यकर्ताद्वारा रेडक्रसको एम्बुलेन्स तोडफोड
नेपाल फ्ल्यास
असोज १५, २०७८
बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार...
कांग्रेसमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिको उम्मेदवार
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्र अनुसार फरकफरक मापदण्ड निर्धाणर गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन्...
देउवाको सर्वदलीय बैठक ओलीद्वारा बहिस्कार
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओेलीले बहिस्कार गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको निवासमा संसदमा प्रतिनिधित्व गर्ने...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता...
परराष्ट्रमन्त्री खड्काको शपथग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए । मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै...
कांग्रेस र नेकपा एसले टुङ्ग्याए मन्त्रीको नाम, मन्त्रिपरिषद विस्तार आज नहुने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि...
प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो । नेकपा एमालेले भदौ...
अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो । मन्त्रिपरिषदको निर्णय...
कांग्रेस महाधिवेशन : भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज ११, २०७८
भक्तपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल रहेका छन् । भक्तपुर नगर...
बागलुङको आठ पालिकामा कांग्रेसको नेतृत्व चयन, दुईमा सहमति जुटेन
नेपाल फ्ल्यास
असोज ११, २०७८
बागलुङ । नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो । बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा बाबु निर्वाचित भएका...
ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज ११, २०७८
ताप्लेजुङ । नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो । फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी...
कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन
नेपाल फ्ल्यास
असोज ११, २०७८
गलेश्वर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । म्याग्दीको गाउँनगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा...
लमजुङको राइनासमा काग्रेस कार्यकर्ताले मतपत्र जलाए
नेपाल फ्ल्यास
असोज १०, २०७८
काग्रेसको १४ औँ महाधिवेशनको क्रममा शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । कही निर्विरोध र कहि चुनावी प्रक्रियामा अधिवेशन भएको छ । तर, लमजुङको राइनासमा भने मत्रपत्रमा विवाद आएपछि कार्यकर्ताले मतपत्र जलाएका छन् । मत्रपत्रमा त्रुटि भएकाे भन्दै मतदान...
सत्ता गठबन्धनको बैठक : सरकारलाई छिट्टै पूर्णता दिने सहमति
नेपाल फ्ल्यास
असोज १०, २०७८
सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता महिन्द्रराय...
«
1
2
3
4
5
6
7
8
9
...
21
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय