बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
भागबण्डा नमिल्दा मन्त्रालय फुटाउने तयारी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारका लागि सकस परेको छ । गठबन्धनमा रहेका दलहरूसँगको सहकार्यमा सरकारको नेतृत्व गरेका पाण्डेलाई मन्त्रालय बाँडफाँटमै समस्या परेको हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश सरकार गठनका लागि पाण्डेले गठबन्धनका...
महाधिवेशन पार्टी सभापतिको हातमा छैन : देउवा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए...
आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार बन्छ : महत
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन्। आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेछ...
बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् । उनले भनिन्, विदेशमा यसको...
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्दै
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। स्कटल्याण्डको ग्लास्गो शहरमा हिजोदेखि सुरु भएको हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप२६) अन्तर्गत आज र भोली विश्वका शीर्ष नेताहरुको सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन...
कांग्रेस बुढो भयो, महाधिवेशन गर्न सक्दैन : ओली
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेवि सङ्घको माग
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न...
लोकतन्त्र जोगाउन म कांग्रेस सभापति बन्नैपर्छ : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनको भनाइ छ । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना...
'न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ'
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी-काठमाडाैं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन...
विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई...
कांग्रेस महाधिवेशनकाे मिति फेरि सर्यो
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुने भएकाे हाे। केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक...
आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ । कांग्रेस ऐतिहासिक पार्टी भएकाले...
संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय...
मुख्यमन्त्रीमा पाण्डेसँगै शपथ लिने तीन मन्त्रीको नाम तय
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्ने भएका हुन् । पाण्डे नेतृत्वको सरकारमा...
मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखसमक्ष बुझाइन् राजीनामा, पाण्डेलाई जिम्मेवारी दिने सहमति
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल...
कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन: भट्टराई
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन,' रिपोर्टर्स क्बलमा उनले भने, न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन ।...
पीडितलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
विराटनगर ।प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन्। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने आश्वासन दिए। प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको...
तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग क्राकानी गर्दै पार्टी नेतृत्व...
को–कसको मान्छे भन्दा पनि व्यक्तिको विचार, उसको काम हेरेर नेता चयन गर्नूस् : नेता केसी
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् । शनिबार नुवाकोट कांग्रेस...
सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं ।न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको...
«
1
2
3
4
5
6
7
8
9
...
21
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय