जेठ ०८, २०८१, मंगलबार
               

एमाले सांसदलाई वार्तामा आउन सभामुखको आह्वान

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आइतबारको संसद् अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए हुन् ।

एमाले सांसदले अहिले सदनभित्र नाराबाजी गरिरहेका छन् ।

यो पनि