जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेस जिल्ला सभापतिको रिले अनशन स्थगन
नेपाल फ्ल्यास
भदौ १२, २०७८
विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको...
एक जिल्ला सभापतिकै नाम कांग्रेस क्रियाशील सदस्यताबाट गायब
नेपाल फ्ल्यास
भदौ १२, २०७८
नेपाली कांग्रेसले दुई दिनअघि सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा एक जिल्ला सभापतिको नाम नै समावेश गरिएको छैन। पूर्वी रुकुमको जिल्ला सभापति केशरमान रोकाको नाम समावेश नगरिएकाे पाइएकाे हाे । क्रियाशील सदस्यतामा नाम छुटेको भए समावेश गर्न आग्रह गर्दा पनि प्रकाशित...
पौडेल पक्षका जिल्ला सभापतिले अनशन आजदेखि स्थगित गर्ने
नेपाल फ्ल्यास
भदौ १२, २०७८
सानेपा ।नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले अनशन स्थगित गर्ने भएका छन् । पौडेल पक्षका शीर्ष नेता र उनी पक्षीय जिल्ला सभापतिको बैठकले अनसन स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशन हुने परिस्थिति निर्माण भएको उल्लेख गर्दै...
महाधिवेशनमा केन्द्रित हुने रामचन्द्र पौडेल समूहको निर्णय
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले...
कांग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । भदौ १८ मा निर्धारित वडा अधिवेशनका...
कांग्रेसको विवाद समाधान गर्न देउवा र पौडेलबीच भेटवार्ता हुँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता...
संस्थापनइतरको बैठक : १८ गते वडा अधिवेशन गर्न ध्यानाकषर्ण गराउने
नेपाल फ्ल्यास
भदौ ११, २०७८
संस्थापनइतर समूहको बैठक सकियो, १८ गतेसबै जिल्लामा वडाअधिवेशनगर्नुपर्नेमा जोड काठमाडौं ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको संस्थापनइतर समूहका नेताहरुको बैठक सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ...
कांग्रेस महाधिवेशन : ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । नेपाली कांग्रेसको ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई क्रियाशील सदस्यको सूची बुझाएसँगै ती सार्वजनिक भएको हो । निर्वाचन समितिका संयोजक महादेव यादवले सूची बुझिसकेको बताए । क्रियाशील सदस्यताको सूची...
आफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर...
देउवालाई तानाशाह नबन्न नेता सिंहले दिए चेतावनी
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति एवं प्रधानमन्त्रीशेरबहादुर देउवालाई धेरैतानाशाह नबन्न चेतावनी दिएकाछन्। सिंहले सभापतिकोतानाशाही प्रवृत्तिका कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधानअनुरुप हुन नसकेको आरोप लगाएकाहुन्। मंगलादेवी सिंहको २५औं स्मृति दिवसको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले...
कांग्रेसका उपसभापति निधि र भारतीय चौथाइवालेबीच भेटवार्ता
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उनिहरुबीच नेपालभारत सम्बन्धका विविध विषय...
कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्यो, सर्वसम्मत नेतृत्वको खोजी
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो...
सानेपामा पौडेल पक्षका जिल्ला सभापतिको धर्ना
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामाजिल्ला सभापतिहरुकोधर्ना सुरु भएको हो । क्रियाशील सदस्यता विवाद टुंगिएको भनिएपनि सार्वजनिक गरिएको छैन। नुवाकोट...
कांग्रेसले तरुणका समस्या समाधान गर्नुपर्छ : विभाग प्रमुख भण्डारी
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा...
कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् । सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले...
सभापतिलाई क्रियाशीलको प्रतिवेदन बुझाउनुअघि पौडेल पक्ष जुट्यो छलफलमा
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् । सोमबार विहान पौने ९ बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय शीर्ष नेताबीच छलफल भइरहेको छ । १४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल...
कांग्रेसमा किचलो : अझै टुंगिएन क्रियाशील सदस्यताको विवाद
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको अन्तिम नामावली प्रकाशन हुन अझै केही दिन लाग्ने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न तयार पारिएको 'खाका' आइतबार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्य नभएकाले सदस्यहरुको अन्तिम नामावली प्रकाशन हुन अझै केही...
प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका क्रममा उनिहरुबीच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड १९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल...
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठकअहिले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ ।
प्रदीप गिरीको स्वास्थ्यमा समस्या
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ । केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि भारतको मुम्बईमा उनको उपचार भइरहेको छ । अहिले मुम्बईस्थित अस्पतालमा गिरिको उपचार भइरहेको छ । उनको उपचारमा डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोली खटिएको...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
24
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय