जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक अहिले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि