जेठ ०५, २०८१, शनिबार
               

एक जिल्ला सभापतिकै नाम कांग्रेस क्रियाशील सदस्यताबाट गायब

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसले दुई दिनअघि सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा एक जिल्ला सभापतिको नाम नै समावेश गरिएको छैन।

पूर्वी रुकुमको जिल्ला सभापति केशरमान रोकाको नाम समावेश नगरिएकाे पाइएकाे हाे । क्रियाशील सदस्यतामा नाम छुटेको भए समावेश गर्न आग्रह गर्दा पनि प्रकाशित नामावलीमा नभएको गुनासो गरे । कांग्रेसले दुई दिनमा ४८ जिल्लाको नाम सार्वजनिक गरेको छ।


कस्तो लाग्यो ?

यो पनि