जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक सूचना प्रकाशित गरी कार्यसमितिको बैठक शुक्रबार (पुष ३ गते) बिहान १०ः३० बजे बस्ने जनाएको छ । संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से...
तत्काल संसद् अधिवेशन बोलाउन कांग्रेसको माग
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।बुधबार बसेको कांग्रेसपदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत...
अध्यादेशपछि काँग्रेसले बोलायो आकस्मिक बैठक
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको नेपाली काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् । सभापति देउवा मंगलवार बिहानको...
संवैधानिक परिषद् बैठकमा नजान देउवालाई दबाब
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्को बैठक आजै (मंगलबार) ५ बजे बोलाइएको छ...
गगन थापाले सभापति देउवालाई दिए यस्तो सुझाव
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।नेपाली कांगेसका युवा नेता तथा सांसद गगन थापाले सभापति शेरबहादुर देउवालाई उपसभामुख चयनपश्चत् मात्रैसंवैधानिक परिषदको बैठकमा सहभागी हुन सुझाव दिएका छन् । सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले सभापतिलाई सो सुझाव दिएका हुन् । उपसभामुख...
राजावादीपछि काँग्रेस सडकमा, सरकारप्रति आक्रामक बनेकै हो ?
श्यामसुन्दर पुडासैनी
मंसिर २९, २०७७
लामो समयदेखि प्रतिपक्षको कमजोर भूमिकालाई लिएर आलोचना हुँदै आएको संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक आन्दोलनमा ओर्लिएको छ । पछिल्लो संसदीय निर्वाचनमा पराजय व्यहोरेको काँग्रेस ठ्याक्कै ३ वर्षपछि देशव्यापी प्रदर्शनमा उत्रिएको हो । लामो समयदेखि काँग्रेसमाथि लाग्दै आएको एउटा...
काठमाडौँमा काँग्रेसको प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गरेकाे छ । संघीयराजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा बृहतकार्यक्रमको आयोजना गरेका छन् । आजकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्रपौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार...
सरकारविरुद्ध काँग्रेसको शक्ति प्रदर्शन, सम्बोधनका लागि कुन नेता कहाँ ?
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशव्यापी सडक प्रदर्शन गर्दै छ । प्रदर्शनपछिको सभालाई सबोधन गर्न काँग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्लामा खटिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध काँग्रेसले सडक आन्दोलन गरेको हो । २०७४ को निर्वाचनमा...
'सरकारविरुद्धको असन्तोषको विस्फोट हो, देशव्यापी प्रदर्शन'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
संसदीय प्रणालीमा संसद् प्रतिपक्ष दलको मानिन्छ । सरकारले हठात् अन्त्य गरेको संसद् बैठक अहिलेसम्म नबोलाइएपछि प्रतिपक्षी दलले सरकारका गलत क्रियाकलाको आलोचना गर्ने प्लेटफर्म पाएको छैन । सत्ताको तालाचाबी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हातमा छ । पछिल्ला समय सडकमा व्यवस्था...
कांग्रेसले तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालय पार्टीको झण्डा आधा झुकाउने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले तीन दिन (२६, २७ र २८ गते) सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सभापित देउवाको अध्यक्षतामा सानेपामा आकस्मिक रुपमा बसेको आकस्मिक रुपमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले...
आकस्मिक रुपमा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ । एक स्रोतका अनुसार पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्न सो डाकिएको हो । मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा...
बिहान १० बजे कांग्रेसको आकस्मिक केन्द्रीय बैठक बस्दै
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । आज बिहान १० बजे नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा आकस्मिक बैठक बोलाएको स्रोतले जनाएको छ । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार साँझ संवैधानिक निकायमा...
कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले कोरोनाविरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी...
हत्यारालाई सत्तामा पुर्याउँदा दण्डहीनता मौलायो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले हत्याराहरूलाई नै जनताले भोट दिएर सत्तामा पुर्याउँदा मुलुकमा दण्डहीनता मौलाएको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जाल फेसबुकमार्फर्त टिप्पणी गर्दै...
सरकारविरुद्धको प्रदर्शन प्रभावकारी बनाउन जिल्ला सभापतिहरुलाई कांग्रेसको निर्देशन
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते ७७ वटै जिल्लामा हुने सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । जसका लागि मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई कांग्रेसले आह्वान गरेको छ । आज (बिहीबार) सभापति...
कांग्रेसले भन्यो- 'शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही होस्'
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको हो । बैठकपछि...
सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गरेका छन्...
माइतीघरमा नेविसंघको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर...
भोलि तनहुँमा काँग्रेसको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
तनहुँ । नेपाली काँग्रेस तनहुँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल गरिफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । निषेधाज्ञा तोडेका आरोपमा आज प्रहरीले वरिष्ठ नेता पौडेल, काँग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश...
कांग्रेसको महाधिवेशन निर्धारित समयमै गर्नुपर्छ : नेता कोइराला
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताएका छन् । उनले कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने बताए । कांग्रेसको सुनसरीकाठमाडौं सम्पर्क...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय