जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
कांग्रेसले भन्यो – ‘चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारो’
नेपाल फ्ल्यास
असोज ०८, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सरकारले हतारमा धारणा सार्वजनिक गरेको टिप्पणी गरेको छ । विज्ञप्ति जारी गर्दै कांग्रेसले सीमाको विषयमा अध्ययन जारी रहेको अवस्थामा हतारमा धारणा सार्वजनिक गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । पार्टी...
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले डा. केसीसँग संवादको कुनै...
'प्रधानमन्त्रीमा सबैभन्दा जान्ने मै हुँ भन्ने गलत चिन्तन हुनु दुर्भाग्यपूर्ण'
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपाली कांग्रेसभित्र वैचारिक र तार्किक नेताको रूपमा चिनिन्छन् नेता डा. मिनेन्द्र रिजाल । लामो समयदेखि राजनीतिमा होमिए पनि उनी प्रत्यक्ष निर्वाचनमार्फत मतदाताको तराजु जोखिन पाएका थिएनन् । २०७४ सालको संसदीय निर्वाचनमा पहिलोपटक उनी प्रत्यक्ष निर्वाचनमा होमिए ।मोरङको पूर्वीदक्षिण भागमा पर्ने...
मृत्यु भइसकेपछि पिसिआर नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । सरकारले मृत्यु भइसकेकाकाे पिसिआर परीक्षण नगर्न निर्देशन दिएपछि नेपाली कांग्रेले आपत्ति जनाएकाे छ ।साथै मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । शंकास्पद मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण गरिनु झनै जरुरी हुन्छ। आफ्नो...
‘पार्टीलाई बलियो बनाउनुपर्छ’
नेपाल फ्ल्यास
असोज ०१, २०७७
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शङकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले स्वच्छ छवि भएका नेताहरुलाई पार्टीको आगामी महाधिवेशनमा...
शुक्रबार अध्यक्षद्वय र प्रमुख प्रतिपक्षीका सभापतिबीच सामूहिक छलफल हुने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् । बुधबार प्रधानमन्त्री ओली र दाहालबीच सो सहमति भएको हो । अध्यक्षद्वयबीच सहमति भएसँगै शुक्रबारप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर...
प्रधानमन्त्रीका कारण संवैधानिक रिक्त पद पूर्ति हुन नसकेका हुन् : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति हुन नसकेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको...
विदेशमा अलपत्र परेका नेपालीलाई दसैँअगाडि नै स्वदेश फर्काइयोस् : डा. संग्रौला
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाली कांग्रेस नेतृ तथाप्रतिनिधिसभा सदस्यडा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपालीलाई दसैँअगाडि नै स्वदेश फर्काउन माग गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यडा. संग्रौलाले बुधबारएक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकी हुन् । सो विज्ञप्तिमा उनलेसर्वोच्चको आदेशपछि पनि सरकारले...
'ओली सरकारको परराष्ट्र मामिला असन्तुलित र असफल'
नेपाल फ्ल्यास
भदौ २८, २०७७
राप्रपा नेता सुनिलबहादुर थापा केही साताअघि आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । लामो समय संयुक्त राष्ट्रसंघका लागि काम गरेर नेपाल आइ राजनीतिमा होमिएर धनकुटाबाट दोस्रो संविधानसभामा निर्वाचित भएर थापा मन्त्रीसमेत बनेका थिए । आफ्नै पिताजी सूर्यबहादुर थापा संस्थापक...
महाधिवेशन नसार्न वरिष्ठ नेता पौडेलको आग्रह
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेविभिन्न बाहनामा महाधिवेशन सार्नहात धाोएर लागि नपर्नआग्रह गरेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको भर्चुअल विचार गोष्ठीमा पौडेले सभापति शेरबहादुर देउवाले केही जिल्लामा क्रियाशील सदस्यता वितरण अड्काएर कार्यतालिका नै प्रभावित पार्न उद्धत रहेको...
सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागमा ४८ जना मनोनित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेकाशुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् । विभागको उपप्रमुखमा विष्णु धिताल, सचिवमा विनिता अधिकारी र सदस्यहरुमा सर्वधन राई, हेमन्त मल्ल, तिलकबहादुर मल्ल,...
कांग्रेसमा सर्वसम्मत सक्षम नेतृत्व छान्नुपर्छ : कोषाध्यक्ष यादव
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।नेपाली कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसमा सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छन् । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रलेआयोजना गरेको नेपाली कांग्रेसको पुनर्जागरण अभियान : वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन विषयक प्रदेश२ को भर्चुअल अन्तर्क्रियामा उनले शनिबार यस्तो...
पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह
नेपाल फ्ल्यास
भदौ १०, २०७७
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताएका छन् । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको वर्तमान अवस्थामा महिलाको चुनौती...
निषेधाज्ञाबाट प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकभर बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि योजना बनाउन आग्रह गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपाङ्गता भएका...
काँग्रेसद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गरे। राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने...
देउवाले गठन गरेका विभागप्रति कांग्रेसमा असन्तुष्टि
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको निष्पक्षताविरुद्ध काम गरेको भन्दै पार्टीका नेताहरू असन्तुष्ट भएका छन् । महाधिवेशनको मुखमा धमाधम विभागगठन गरेर महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको कांग्रेसका १२ जना केन्द्रीय सदस्यले आरोप लगाएका छन् । १३औँ महाधिवेशन सकिएको...
महामारीप्रति गैर जिम्मेवार बनेको भन्दै कांग्रेसको चिन्ता
नेपाल फ्ल्यास
साउन २७, २०७७
गण्डकी । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैर जिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्षहरुको तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै...
क्रियाशील सदस्यको छानबिन गर्ने सभापति देउवाको भनाइ
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको छानबिन हुने बताएका छन् । नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि बिहीबारसभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेतार पार्टी पदाधिकारीसँगको छलफलमायस्तो बताएका हुन् । देउवा निवासमा सो छलफल करिब तीन घण्टा...
काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद छ महिना थप
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपाली काँग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६महिनाका लागि उक्त भ्रातृ सङ्घहरुको म्याद आज थप...
कांग्रेसको अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्पबारे नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । सङ्घको आयोजना एवं व्यवस्थापनमा समितिको टोलीले हालको...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय