जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
‘विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी’
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ । काँग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका...
विधेयक तत्काल फिर्ता लिनू: नेपाली काँग्रेस
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसले देश काेराेनाले आक्रान्त बनेकाे बेला सबै एक जुट हुनुपर्ने बेला बेमाैसमी बाजा बजाएकाे भन्दै विधेयक तत्काल फिर्ता लिन माग समेत गरेकाे छ ।दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर...
स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गरियोस्: काँग्रेस
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग...
मनोहरा बस्तीमा राहत वितरण
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसले भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा बस्तीमा राहत वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता अष्टकुमार कवेंले उक्त राहत वितरण गरेको नेपाली कांग्रेस तरुण दलका नेता असोक झाले जानकारी दिए । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने...
तत्काल घुम्ती शिविर सञ्चालन गर्न तीनै तहका सरकारसँग कांग्रेसको अपिल
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिब दुई लाख मानिस नेपाल प्रवेश गरेको भन्दै तत्काल घुम्ती शिविर चलाउन माग गरेको छ । यसरी प्रवेश गरेकाहरुमध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली...
व्यापक रुपमा परिक्षणको दायरा बढाएर जान कांग्रेसकाे आग्रह
नेपाल फ्ल्यास
चैत २५, २०७६
नेपाली कांग्रेसले सरकारमा नरहेपनि संकटको बेला सरकारलाई सहयोग गर्ने बताएको छ । कोरोना भाइरस (कोभिड१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास...
लकडाउनपछि कांग्रेस पदाधिकारीको पहिलो बैठक
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीबैठक सुरु भएको छ । बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक...
काँग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिईपरीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको...
विशेष राहत तथा नाकामा अलपत्रको व्यवस्थापन गर्न सभापति देउवाको माग
रासस
चैत १८, २०७६
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले निर्धारण गरेका...
न्यून आय भएका कर्मचारी, श्रमिक, बेरोजगार, डेरा गरी बसेका विद्यार्थीलक्षित राहत घोषणा गर्न माग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले...
कांग्रेसका महासमिति सदस्य लामाको निधन
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा बिहीबार निधन भएको उक्त पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी...
देउवाद्वारा राहत घोषणा गर्न आग्रह
नेपाल फ्ल्यास
चैत १३, २०७६
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत तत्काल राहात घोषणा गर्न आग्रह गरेका छन् । उनले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न यस्तो आग्रह गरेका हुन् । देउवाले कोरोनाबाट सुरक्षित...
काँग्रेसद्वारा ५० लाख सहयोग
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड१९ को सङ्क्रमण रोकथाममा ५० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा पार्टीका तर्फबाट एकमुष्ट५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता...
क्रियाशिल सदस्यता वितरण र नविकरण स्थगित
नेपाल फ्ल्यास
चैत ०८, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाईमा सरकारसँगै रहेको जनाएको छ । कांग्रेसले कोभिड१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिवद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडीबढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश...
कोइरालाको दशौँ स्मृतिमा मास्क र स्यानेटाइजर वितरण
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवसको अवसरमा मास्क र स्यानेटाइजर वितरण गरिएको छ । पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औँ स्मृति दिवसको अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ स्याङ्जाकाठमाडौँ सम्पर्क समितिले दुई हजार ५००...
आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । स्वर्गीय नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौँ स्मृति दिवस परेको छ ।कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन् । ६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताएका कोइराला पाँच...
देउवाद्वारा गरिबका लागि राहत घोषणा गर्न सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग राहतको माग गरेका छन् । देउवाले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आए गरिबीको रेखामुनि रहेका दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई कष्टकर अवस्थामा रहेकाहरुलाई सरकारले राहत दिनुपर्ने माग गरेका गरेका हुन् । साथै उनले प्रमुख प्रतिपक्षी...
प्रदेश २ को नाम मिथिला–भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि भयो अस्वीकृत
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । प्रदेश २ को नाम मिथिलाभोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । यसअघि नेकपाले प्रस्ताव गरेको जनाकी पनि अस्वीकृत भएको थियो । मंगलाबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत परको छ । भने विपक्षमा ७९ मत...
प्रदेश २ नामांकरणका लागि नेकपाको प्रस्ताव अस्वीकृत भई कांग्रेकाे प्रस्तावमा मतदान हुँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको प्रस्तावमा जम्मा ३७ मत आएपछि नेकपाको प्रदेश २ को नाम जनाकी राख्ने प्रस्ताव अस्वीकृति भएको छ ।...
कांग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै
नेपाल फ्ल्यास
चैत ०३, २०७६
नेपाली कांग्रेसले नयाँ क्रियाशील सददस्यता वितरण र नवीकरण प्रक्रियालाई तीव्रता दिएको छ । पार्टीको १४औँ महाधिवेशनलक्षित गरी कांग्रेसले क्रियाशील नयाँ सदस्य र पुराना सदस्यको नवीकरण प्रक्रियालाई तीव्रता दिएको हो । नेपाली कांग्रेसले पार्टी विधानले तोकेको कार्यविधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय