जेठ ०४, २०८१, शुक्रबार
               

विधेयक तत्काल फिर्ता लिनू: नेपाली काँग्रेस

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसले सोमबार जारी भएका २ अध्यादेशप्रति आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसले देश काेराेनाले आक्रान्त बनेकाे बेला सबै एक जुट हुनुपर्ने बेला बेमाैसमी बाजा बजाएकाे भन्दै विधेयक तत्काल फिर्ता लिन माग समेत गरेकाे छ । दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेकाे तथा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ भनी काँग्रेसले आपत्ति जनाएकाे हाे ।

साथै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक भन्दै तत्काल फिर्ता लिन काँग्रेसले माग गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि