बैशाख २८, २०८१, शुक्रबार
               

मनोहरा बस्तीमा राहत वितरण

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाली कांग्रेसले भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा बस्तीमा राहत वितरण गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता अष्टकुमार कवेंले उक्त राहत वितरण गरेको नेपाली कांग्रेस तरुण दलका नेता असोक झाले जानकारी दिए ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने गरीब बस्तीका चारवटा ब्लक १०० बोरा (२५००केजी) चामल, १०० केजी दाल र १०० केजी नुन वितरण गरिएको उनले जानकारी बताए ।

‘गरिबलाई छाक टार्न कठिनाई भएको, तर सरकारको पनि आँखा नपुगेको ठाउँमा कांग्रेसले राहत वितरण गरेको हो,’ उनले भने, 'सरकारले लागू गरेको लकडाउनबाट हातमुख जोर्न धौधौ हुनेहरुलाई कांग्रेसले राहत सामग्री हतान्तरण गरेकाे हाे ।'

यो पनि