मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राहत वितरण
म्याग्दीमा पहिरो पीडितलाई प्रशासनको राहत वितरण
नेपाल फ्ल्यास
असार १४, २०७८
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका हुन् । मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, डाँडागाउँ र दरबाङका ३१...
लायन्स क्लबद्वारा समस्यामा परेका ७० परिवारलाई राहत
नेपाल फ्ल्यास
भदौ २९, २०७७
भक्तपुर । लायन्स क्बल अन्तर्राष्ट्रिय ए टु ले कोभिड१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरूका लागि भक्तपुरको बालकोटमा राहत वितरण गरेको छ । करिब ७० परिवारलाई सोमबार विहान राहत वितरण गरिएको हो । राहतमा १२ केजी चामल, एक...
लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरिएको छ ।वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल,होप एयरलाइन्स,होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुलेएक सय ७२ घरधुरीलाई वितरण गरेका हुन् । प्रतिघर चामल २५ केजी, दाल...
पर्यटन क्षेत्रका मजदुरलाई राहत वितरण
नेपाल फ्ल्यास
साउन २९, २०७७
कास्की । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ । कोभिड-१९ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेको विपन्नपर्यटन मजदूरलाई मञ्चले राहत वितरण गरेको हो । कार्यक्रममा...
डिल्लीबजार रोटरी क्लबद्वारा राहत वितरण
नेपाल फ्ल्यास
साउन १६, २०७७
रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले कोरोना महामारीको यस समयमा हातमुख जोर्न समस्या भएका एक सय ३१ विपन्न परिवारलाई राहत वितरण गरेको छ । शुक्रबार मैतीदेवीस्थित सूर्योदय बोर्डिङ स्कुलमा सामाजिक दूरी कायम खाद्य सामग्री वितरण गरिएको हाे । प्रतिपरिवार १० किलो...
काँग्रेसले भोटेकोसी बाढीपीडितलाई राहत वितरण गर्यो
नेपाल फ्ल्यास
असार २९, २०७७
सिन्धुपाल्चाेक । बाह्रबिसे नगरपालिकाका ७३ घरपरिवार बाढी पहिरोबाट पीडित परिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई खाद्यन्न वितरण गरिएको हो । चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका...
हाँडीगाउँमा द म्यानद्वारा राहत वितरण
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौँको हाँडीगाउँमा समाजसेवी अनिशकुमार शर्मा (द म्यान) ले राहत वितरण गरेका छन् । ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै उनले शुक्रवार ३५ परिवारलाई राहत वितरण गरेका हुन् । उनले हालसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर १, ४ र ५ का...
अफगानिस्तानमा राहत बाँड्नेक्रममा झडप, सातको मृत्यु
रासस
बैशाख २८, २०७७
अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई राहत बाँड्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए...
तिहत्तर वर्षपछि सरकारी राहत
रासस
बैशाख २७, २०७७
तीन छोरी, एक छोराका बुबा ७३ वर्षीय वीरे बस्नेत लौरीको सहारामा भेरी नगरपालिका१ पिपेमा राहत लिन आए । ख्याउटे शरीर बुढ्यौली उमेर लठ्ठीको साथमा आएका वीरे हेर्दैमा थकित देखिन्थे। राहत बुझदै गर्दा आफ्नो हस्ताक्षर आफैँ गर्न नसकेकामा दुखी हुँदै उनले...
सापटी मागेर राउटेलाई भत्ता
रासस
बैशाख २६, २०७७
कोभिड१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू हाल यहाँको भेरीगङ्गा नगरपालिकाको...
पूर्व प्रमले गरे गृह जिल्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण
रासस
बैशाख २५, २०७७
कोभिड१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । क्षेत्र नं १ का सङ्घीय सांसदसमेत रहेका उनले जिल्ला समन्वय समितिले पाउने गरी...
आमिरले भने– ‘पिठोमा पैसा राख्ने मानिस म होइन’
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
सामाजिक संजालमा बलिउड नायक आमिर खानको विषयमा केही दिनयता एउटा खबर फैलिएको छ । भारतका एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त...
स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार घाइते
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चारजना घाइते भएका छन् । राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा...
प्युठानमा तीन हजार परिवारलाई राहत
रासस
बैशाख २१, २०७७
प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि...
मजदुरलाई राहत
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपाल ट्रेडयुनियन काँग्रेसले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज बल्खु तथा त्यस आसपास क्षेत्रका १७० मजदुरलाई राहत वितरण गरेको छ । कोरोनाको महामारी फैलिन नदिन देशभर गरिएको लकडाउनका कारण असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकको स्थिति दयनीय भएकाले उनीहरूलाई युनियनले चामल,...
उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजुरी
रासस
बैशाख १७, २०७७
जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजुरी दिएका छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी...
राहत वितरणमा पक्षपात भएको भन्दै कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । गरीबले खाने राहत धनीलाई दिइएको भन्दैकेआइसिंह गाउँपालिका ६ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । डोटी जिल्लाको सो वडामा राहत वितरणमा अनियमितता र पक्षपात भएको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् । कोभिड१९को जोखिम हुन नदिन जारी लकडाउनबाट...
न्यून गुणस्तरको चामल बाँडेका व्यवसायीविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार...
ढाँटेर राहत लिनेलाई सेवा रोक्का
रासस
बैशाख १६, २०७७
रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ । झुटा विवरण दिएर राहत...
वीरेन्द्रनगरले बाँड्यो दुई करोडको राहत
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झन्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दैएक करोड ९६ लाख ६३ हजार ६ सय २३ रुपैयाँकोराहत सामग्री वितरण गरेको जानकारी दिएको छ । कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय