बैशाख १६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राहत वितरण
वीरेन्द्रनगरद्वारा दुई करोडको राहत वितरण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झन्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६ सय २३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ । कार्यवाहक प्रमुख...
निष्पक्ष रुपमा राहत वितरण गर्न माग
रासस
बैशाख ११, २०७७
समाजवादी पार्टीका नेता किशुन यादवले सिरहाको कर्जन्हा नगरपालिकामा सबै विपन्न परिवारले निष्पक्ष रुपमा राहत पाउनुपर्ने माग राखेका छन् । आज एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गरिएको हो । राहत वितरणमा विपन्न र मजदुर परिवारमाथि ठूलो विभेद भएको छ, सार्वजनिक...
सांसद आलेद्वारा विद्यार्थीलाई राहत वितरण
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
डोटीबाट निर्वाचित सङ्घीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डोटी इन्चार्ज प्रेमबहादुर आलेले लकडाउनका कारण पीडित विद्यार्थीलाई राहत वितरण गरेका छन् । उनले कैलालीको धनगढीमा डेरा गरी अध्ययनरत विद्यार्थीलाई खाद्य सामग्री सहयोग गरेका हुन् । झन्डै महिनादिनदेखिको लकडाउनका कारण...
विपन्नको राहतको सूचीमा सम्पन्नको नाम राखेको भन्दै विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । धनुषको जानकनन्दी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरीब, विपन्नलाई नदिएको भन्दै शनिबार विरोध प्रदर्शन भएको हो । विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै दर्जनौंको...
राहत भेटियो, राज्य भेटिएन
श्यामसुन्दर पुडासैनी
बैशाख ०५, २०७७
मनकारी हातबाट राहत भेटियो । तर, राज्य भेटिएन १२ दिने सुत्केरी लक्ष्मी साहले राहत स्वरूप केही सामान पाएपछि भावुक हुँदै भनिन् । नामले धनधान्यकी देवी लक्ष्मी भए पनि गरिबीको मारले थिचिएकी उनी सुत्केरी अवस्थामा बिजोग थियो। सुत्केरी अवस्थामै भोकै बस्नुपरेको...
राहत वितरणमा ढुंगा प्रहार हुँदा दुईजना घाइते
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । राहत वितरणका क्रममा असन्तुष्ट पक्षले ढुंगा प्रहार गर्दा दुईजना घाइते भएका छन् । पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् । विनोदको गर्धनमा चोट लागेको छ...
मनोहरा बस्तीमा राहत वितरण
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसले भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा बस्तीमा राहत वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता अष्टकुमार कवेंले उक्त राहत वितरण गरेको नेपाली कांग्रेस तरुण दलका नेता असोक झाले जानकारी दिए । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय