जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली कांग्रेस
वैशाखमा निर्वाचन हुनै सक्दैन : नेता कोइराला
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले भने, सर्वोच्च अदालतले...
कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यहीँफागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । समितिको सदस्यमा...
प्रधानमन्त्रीबाट अदालतलाई दबाब दिने अभिव्यक्ति आयो: शर्मा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ताविश्वप्रकाश शर्मालेप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको बताएका छन् । प्रवक्ता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत् उनले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताएका हुन् । उनले लेखेका...
बैसाखमा चुनाव कुनै हालतमा हुन नसक्ने रामचन्द्र पौडेलकाे दाबी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
सुनसरी ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने दाबी गरेका छन् । पौडेलले घोषित मितिमा चुनाव नहुने स्थिति रहेकाले त्यसपछिको शासनसत्ता कसको हातमा हुने भन्दै प्रश्न गरे- 'हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको...
प्रदेश प्रमुखको बर्खास्तीप्रति कांग्रेसको आपत्ति
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसलेसरकारको सिफारिसमा प्रदेश नम्बर २ काे प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध र भत्सर्ना गरेकाे छ । सरकाले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाइ उनको ठाउँममा राजेश झालाई पदस्थापन गरेकै दिन कांग्रेसले विज्ञप्ति निकालेर सोको विरोध...
चुनाव हुन्छ: सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । संविधानसम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालतबाहेक अरु कोही नभएको बताएका छन् । शुक्रबार कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो बताएका हुन् । संविधानसम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालतबाहेक को...
गणतन्त्रसम्म यात्राको जननी आजको क्रान्ति हो : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ...
‘अपराधको राजनीतिकरण गर्न हुँदैन’
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
बैतडी । नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका...
वरिष्ठ नेता पौडेलको सभापति देउवालाई चेतावनी
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाईजनतालाई भ्रममा नपार्न चेतावनी दिएका छन् । पौडेलभन्दा अघि आफ्नो धारणा राखेकासभापति देउवालेआन्दोलनका लागि कांग्रेससँग पैसा नभएको, र जबरजस्ती बोलाउन नसक्ने बताएका थिए । सोको जवाफमा नेता पौडेललेसभापति देउवालई सो चेतावनी...
कांग्रेस महाधिवेशन भदौ ७-१० मा गर्न प्रस्ताव
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसको १४ औँमहाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । बुधबार बसेकोकांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन उल्लेखित दिनका लागि प्रस्ताव गरिएको हो । त्यसैगरी,कांग्रेस संस्था पन...
एकअर्काबीच आरोपप्रत्यारोप नगर्न कांग्रेस विद्यार्थीको नेतृत्वलाई सुझाव
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।नेपाली कांग्रेससम्बद्ध युवाविद्यार्थीहरुले कांग्रेस पार्टीलाई सामूहिक सिद्धान्तबाट सञ्चालन गर्न सुझाव दिएका छन् । काग्रेससभापति शेरबहादुर देउवा पक्ष निर्वाचन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद् पुनर्स्थापनाको पक्षमा देखिरहेका बेला नेपाली कांग्रेससम्बद्ध युवा विद्यार्थीहरुले विज्ञप्तिमार्फत् नेतृत्वलाई सो सुझाव दिएका हुन्...
बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको निन्दा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले बैतडीको डिलासैनी घटनाप्रति निन्दा गर्दैनेकपा केपी ओली समूहलाई सत्ताउन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ । नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा मंगलबार अपरान्ह ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको बताउँदै सो चेतावनी...
कोरोनाले सञ्चार क्षेत्र धरासायी बन्यो : गगन थापा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा सञ्चार क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उनले कोरोनाको संक्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको...
कांग्रेसले अदालतलाई प्रभावमा पार्न चाहँदैन : अर्जुननरसिंह केसी
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंद्वारा सोमबार बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस्...
प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा प्रदर्शन गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेका...
अझै अन्योलमा कांग्रेसको महाधिवेशन, जेठको मसान्त वा भदौ !
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले पार्टीको...
केरुङ नाका सञ्चालनममा ल्याउन कांग्रेसको माग
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले तत्कालकेरुङ नाकाको आयातनिर्यात सहज तुल्याउन पहल गर्न माग गरेको छ ।कांग्रेसलेआइतबाार एक प्रेस विज्ञप्तिमार्फत् सो माग गरेकोहो। उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीलेदुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर...
'ओली सरकार पाइलैपिच्छे निरंकुशतातिर'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानगरेको प्रतिनिधिसभा विघटन एकपछि अर्को गर्दै पुष्टिभएकाे बताएका छन् । उनले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाे बताए । सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा...
भागिरथी भट्ट हत्याको अनुसन्धान तीव्र बनाइयोस्: कांग्रेस
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागिरथी भट्ट हत्याघटनाको अनुसन्धानलाई तीव्र बनाइदोषी पक्राउ गर्न माग गरेको छ । घटना भएको दोस्रो सातासम्मभट्टको बलात्कार र हत्यामा संलग्न दोषी पक्रन नसकेको बताउँदैकांग्रेसलेशुक्रबार विज्ञप्तिमार्फत् सो माग गरेको हो । कांग्रेसद्वारा जारी विज्ञप्तिमाभट्टको शव...
पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ : सभापति देउवा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तामाङ जातिको सोनाम ल्होसार तथा शेर्पा जातिको ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न देशमा रहेका...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
30
...
34
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय