बैशाख २२, २०८१, शनिबार
               

वैशाखमा निर्वाचन हुनै सक्दैन : नेता कोइराला

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । 

उनले भने, ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ, यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ । 

यो पनि