बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेखर कोइराला
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौँ । काठमाडौंको विशालनगरमा नेपाली कांग्रेस शेखर कोइराला समूहको बैठक सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी भएका छैनन् । कोइरालाले...
को बन्ला कांग्रेस संसदीय दलको नेता?
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज मंगलबार हुँदै छ। संसदीय दलको नेताको निर्वाचन भने भोलि हुनेछ। दलको नेताको लागि सभापति शेरबहादुर देउवा ढुक्क छन्। तर उनका विरोधी समूहमा भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच...
अध्यादेशबारे शेखर कोइरालाकाे आपत्ति
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्यशेखर काेइरालाले आफ्नै सभापति नेतृत्वकाे सरकारले ल्याउन लागेकाे अध्यादेशबारे आपत्ति जनाएका छन् । नेता काेइरालाले सामाजिक सञ्जालमार्फत अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका हुन् ।सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता...
शेखरको अडान : विशेष हुँदैन, नियमित अधिवेशनमा जानुको विकल्प छैन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला डा. कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन् । सभापति शेरबहादुर...
१४९ सांसदको हस्ताक्षर लिएर देउवा अदालत जानुपर्छ : डा. शेखर कोइराला
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
डा शेखर कोइराला नेपाली काँग्रेसका वजनदार नेता हुन् । कहिले मधेसी दललाईसरकारको नेतृत्व दिनुपर्ने त कहिले पार्टी सरकारमा नगई संविधान बचाउन लाग्नुपर्ने भन्दै पार्टी सभापतिले समातेभन्दा पृथक धारमा देखिन्छन् । पछिल्लो प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको सम्बन्धमा उनी प्रधानमन्त्री...
काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला
नेपाल फ्ल्यास
चैत ३०, २०७७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी...
सभापतिबाहेक अरु पदमा उम्मेदवारी दिन्न : शेखर कोइराला
नेपाल फ्ल्यास
चैत ०१, २०७७
खोटाङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले शनिबार त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति...
वैशाखमा निर्वाचन हुनै सक्दैन : नेता कोइराला
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले भने, सर्वोच्च अदालतले...
कांग्रेसले अदालतको निर्णय जहिले पनि स्वीकार्छ : कोइराला
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए कांग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले शनिबार गरेको एक कार्यक्रममा उनले सो कुरा बताएकाहुन् ।लोकतान्त्रिक पार्टी कांग्रेसले...
संसद विघटन असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन : कोइराला
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । कञ्चनपुरकोमहेन्द्रनगरमा कंग्रेसले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै शनिबार उनले सो कुरा बताएका हुन् ।केपी ओलीको वैशाखमा चुनाव गराउने...
'अदालतको निर्णय स्वीकार्य'
नेपाल फ्ल्यास
पुस १३, २०७७
नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ र्याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले...
कांग्रेसको महाधिवेशन निर्धारित समयमै गर्नुपर्छ : नेता कोइराला
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताएका छन् । उनले कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने बताए । कांग्रेसको सुनसरीकाठमाडौं सम्पर्क...
गोविन्दराज जोशीहरुलाई पार्टीबाट निस्कासन गरिएकोमा नेता कोइरालाको आपत्ति
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पार्टीले गरेको निर्णयविरुद्ध आपत्ति जनाएका छन् । पार्टीले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अर्का दुई नेतालाई कारवाही गरेकोमा त्यसप्रति आपत्ति जनाएका हुन् । आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा...
नेपाली मिडियाबाट भारतले सिक्नुपर्छ : शेखर कोइराला
नेपाल फ्ल्यास
असार २९, २०७७
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले मिडियाको जिम्मेवारीका विषयमा भारतले नेपाली मिडियासँग सिक्नुपर्ने बताएका छन् । जिम्मेवारी के हो भन्ने नेपाली मिडियाबाट भारतले सिक्नुपर्ने उनले बताए। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतीय मिडियाले आपत्तिजनक सामग्री प्रशारण गरिरहेका बेला नेता...
मेरा खुट्टा परालका होइनन् : नेता कोइराला
नेपाल फ्ल्यास
चैत ०१, २०७६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए । केन्द्रीय सदस्य कोइरालाले भने,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय