जेठ ०८, २०८१, मंगलबार
               

नाकाबन्दीमा नबोलेको काँग्रेसले केकमा राष्ट्रियता देख्यो : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन १५, २०७६

फाइल फोटो
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्साको केक काटेकोमा भइरहेको आलोचनाप्रति आफ्नो बचाउ गरेका छन् ।

काठमाडौँमा बिहीबार भएको नेकपाको बागमती स्तरीय कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्रीले नेपाली काँग्रेस राष्ट्रवादी बन्न खोजेको भन्दै आश्चर्य प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीले त्यत्रो नाकाबन्दी भएर नेपालीले दुख पाउँदा चुप लागेर बसेको काँग्रेस यति बेला राष्ट्रवादी बन्दै छ । 

उनले भने- 'जनताले सास्ती पाउँदा चुप बस्ने अहिले केक यस्तो काट्यो, उस्तो काट्यो भन्दै राष्ट्रवादी बन्ने ।'

यो पनि