जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । 

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गरेकाे सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि