जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसको पदाधिकारी बैठक आज

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको हो। बैठकमा वर्तमान पदाधिकारीहरू तथा पूर्वपदाधिकारीहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि कांग्रेसले बैठक आह्वान गरेको हो।

आजको बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे छलफल र समीक्षा हुने कांग्रेसले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि