जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोना भाइरस संक्रमित भएका छन् ।

उनलाई समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता शर्माले आइतबार बेलुकी स्टार अस्पतालमा परीक्षण बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशन अनुरुपको औषधि सेवन सुरु गरेको शर्माले बताए ।


कस्तो लाग्यो ?

यो पनि