बैशाख ०७, २०८१, शुक्रबार
               

संसद् बैठकमा सांसद अनुपस्थितबारे बडूको प्रश्न

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसद् बैठकमा अनुपस्थित रहेको बारे प्रश्न उठाएका छन् ।

बुधबार संसद बैठकमा बोल्दै बडूले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनुको जवाफ माग गरेका हुन्। उनले प्रधानमन्त्री बैठकमा नआउनुको कारण सुरक्षा खतराको कारण कि नैतिक खतराको महसुस भएकोले हो भनेर प्रश्न गरे ।बडूले प्रधानमन्त्रीजस्तो व्यक्तिले गैह्रजिम्मेवार र असत्य अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

देशको सुरक्षामाथि प्रश्न उठ्नेगरी प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गैह्रजिम्मेवारीपन भएको उनको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि