जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस केन्द्रीय समिति बैठक चैत २० मा बस्ने

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ । आसन्न १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले चैत २० गतेका लागि सो बैठक बोलाउन लागेको हो । 

पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको जानकारी दिँदै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने,‘महाधिवेशनकै विषयमा छलफल हुन्छ।’

कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

यो पनि