असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
हिन्दु राष्ट्र महाअभियानमा शशांकको साथ
नेपाल फ्ल्यास
फागुन ०८, २०८०
नेपाली कांग्रेस नेता शशांक कोइरालाले सनातन हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ललितपुरमा जारी कांग्रेस महासमिति बैठकमा चलाइएको अभियानमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पनि जोडिएका छन् । २०६२/६३ को जनआन्दोलनपछि योजनाबद्ध रूपमा नेपाललाई धर्मनिरपेक्ष बनाइएकोमा यतिबेला राष्ट्रिय शक्ति...
मतदाताले देशको सेवामा समर्पित व्यक्ति छानेर भोट हाल्न थालेका छन्: देउवा
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातका आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मतदाताले विज्ञ, देशको सेवामा समर्पित व्यक्ति छानेर भोट...
चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु पर्छ: सभापति देउवा
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन र भारतसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु पर्ने बताएका छन् । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने...
देशलाई समृद्धि र विकास तर्फ अघि बढाउनुपर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
भदौ ०१, २०८०
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धि र विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई आज सम्बोधन गर्दै सभापति देउवाले कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीसहित सबै मिलेर देशलाई समृद्धि र...
सबैलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री चाहिने !
नेपाल फ्ल्यास
पुस ०९, २०७९
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफूले नछोड्ने भएका छन् । दाहालले नछोड्ने भएपछि सत्ता गठबन्धनमा सरकारको टुंगो लाग्न सकेको छैन । सत्ता गठबन्धनले निरन्तरता पाउने कि नपाउने भन्नेमा प्रश्न उठ्न थालेको छ । कांग्रेसका नेताहरू रामचन्द्र पौडेल...
प्रधानमन्त्रीमा आआफ्नै दाउपेच
नेपाल फ्ल्यास
पुस ०८, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाउपेच चलिरहेको छ । राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत...
संसदीय दलको नेतामा देउवाको शानदार जित
नेपाल फ्ल्यास
पुस ०६, २०७९
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले शानदार जित हात पारेका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा बहुचर्चित गगन थापाले मात्र २५ मत ल्याए। देउवाले उनको भन्दा अढाइ गुणाबढी६४ मत ल्याए। कांग्रेसले अर्को चुनावसम्मका लागि...
को बन्ला कांग्रेस संसदीय दलको नेता?
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज मंगलबार हुँदै छ। संसदीय दलको नेताको निर्वाचन भने भोलि हुनेछ। दलको नेताको लागि सभापति शेरबहादुर देउवा ढुक्क छन्। तर उनका विरोधी समूहमा भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच...
देउवाको उम्मेदवारीविरुद्ध उजुरी
नेपाल फ्ल्यास
असोज २४, २०७९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो । सभापति देउवाको...
रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् । सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।...
नेपालजस्तो समावेशी संविधान कुनै पनि देशमा छैन : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशिता भएको, ३३ प्रतिशत महिला सुनिश्चित गरेको यस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताए । संविधानलाई समयानुसार परिमार्जन गर्दै...
स्वदेश फर्किए प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुगेका हुन् । देउवालाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाँडसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।...
लगानी ल्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् । एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री...
कोरोना खोपमा कुनै कमी नहोस् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद...
उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेको छ । सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको...
सरकारका १०० दिन : सन्तुलित छिमेक र सक्षम परराष्ट्र नीति
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब एक घण्टा लामो टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपालचीन सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय...
बाढीपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई सो निर्देशन दिएका हुन् । लगत्तै गृहमन्त्री खाणले विपद्को...
गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री देउवा आज पाेखरा जाने
नेपाल फ्ल्यास
असोज २४, २०७८
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गण्डकी प्रदेशको पोखरा जाँदैछन्। गण्डकीलाई साक्षर प्रदेश घोषणा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रियसँगै कार्यकर्ता भेटघाटका लागि उनी पोखरा जान लागेका हुन्। उनको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल...
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, ओली बालुवाटार जालान् ?
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। देउवाले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएकाप्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीलेजानकारी...
सत्तापक्ष र विपक्ष मिलेर सदन चलाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए। बैठकमा उनले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरे...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय