बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
एकैदिन सभापति देउवासँग चिनियाँ र भारतीय राजदूतको भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं। देशमा राजनीतिक विवाद र संकट पैदा भएसँगै पूर्वमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । दुवै राजदूतले बिहीबार अपरान्ह फरकफरक समयमा भेटवार्ता...
अवस्था अझै अन्योलपूर्ण छ: देउवा
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । संसद् विघटनको विषयमा मौन बसेका देउवा प्रतिनिधिसभा विघटन बदर भएको भोलिपल्टकांग्रेस नेता महेन्द्र नारायण निधिको ९९औँजन्मजयन्तीको अवसरमा...
सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्पुन:स्थापनागर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण...
गणतन्त्रसम्म यात्राको जननी आजको क्रान्ति हो : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ...
वरिष्ठ नेता पौडेलको सभापति देउवालाई चेतावनी
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाईजनतालाई भ्रममा नपार्न चेतावनी दिएका छन् । पौडेलभन्दा अघि आफ्नो धारणा राखेकासभापति देउवालेआन्दोलनका लागि कांग्रेससँग पैसा नभएको, र जबरजस्ती बोलाउन नसक्ने बताएका थिए । सोको जवाफमा नेता पौडेललेसभापति देउवालई सो चेतावनी...
आन्दोलन गर्न कांग्रेससँग पैसा छैन :सभापति देउवा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएका छन् ।बिहीबार नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा देउवाले सो बताएका हुन् । अदालतले पुनर्स्थापना गर् भन्यो भने स्वीकार गर्छौं ।चुनाव गर् भन्यो भने पनि...
संसद् विघटनविरुद्ध ऐक्यबद्धता जनाउँदै भोलिकाे प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि गर्ने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवालेवक्तव्य जारी गर्दै संसद् विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन्, केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन...
पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ : सभापति देउवा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तामाङ जातिको सोनाम ल्होसार तथा शेर्पा जातिको ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न देशमा रहेका...
बैतडीमा १७ वर्षीया किशोरीको हत्या : सभापति देउवाद्वारा दोषीलाई कारबाहीको माग
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै सभापति देउवाले हत्यामा संलग्न दोषीलाई सरकारसँग कारबाहीको माग गरेका छन् । उनले उक्त घटनाकाे सम्बन्धमा तत्काल...
देउवाले बोलाए बैठक, बागमतीमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ । आज (शुक्रबार) सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकमा मुख्यमन्त्री दिने समूहसँग मिल्नेबारे छलफल भएको हो । देउवाले...
विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले गर्न लागेको प्रदर्शनमा सहभागी हुन देउवाले आग्रह गरेका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विरोध...
देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ। मौसममा खराबी आएसँगै हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ । मौसममा खराबी आएपछि पालुङटार नगरपालिकामा हेलिकप्टर अवतरण गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। कांग्रेस...
‘एकले अर्काको धर्म संस्कृतिलाई सम्मान गर्ने आफ्नै परम्परा छ’
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति को अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत...
अदालतको निर्णय स्वीकार गरिन्छ : सभापति देउवा
नेपाल फ्ल्यास
पुस २९, २०७७
चौतारा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार सम्बोधन गर्ने...
संसद विघटन संविधानविरोधी कदम हो: सभापति देउवा
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधानविरोधी कदम भएको बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं-५ मा आयोजित प्रदर्शन कार्यक्रमलाईसम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।अवसरमाअदालतमामुद्दा विचाराधीन रहेकाले जुलुस निकालेर यसो गर र उसो गर भन्न...
अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनाका कारण स्तब्ध छु : सभापति देउवा
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार पार्टी सभापति देउवाले एकट्विट गर्दै सो कुरा बताएका हुन् । सो ट्विटमादेउवाले युएस कंग्रेसमा भएको घटनालाई निर्लज्ज दृश्यले स्तब्ध बनाएको बताए ।...
कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपालीकांग्रेसकासभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भए पार्टी चुप लागेर नबस्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद् विघटन गरेर असंवैधानिक कदम चालेको बताए । ओलीको कदम अलोकतान्त्रिक हो भनेर भनिराखेका...
प्रधानमन्त्रीको कदमप्रति देउवाको यस्तो टिप्पणी, सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह
नेपाल फ्ल्यास
पुस ०५, २०७७
कठमाडौं ।प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । उनले अधिनायकवाद उन्मुख कदमप्रति कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने देउवाको भनाइ...
कांग्रेस-जसपा बैठक : संसद् अधिवेशन बोलाउन दबाब दिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का नेताहरू रप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवाकाे नपवासबूढानीलकण्ठमा छलफल सम्पन्न भएकाे छ । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।ओलीले संसद...
गगन थापाले सभापति देउवालाई दिए यस्तो सुझाव
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।नेपाली कांगेसका युवा नेता तथा सांसद गगन थापाले सभापति शेरबहादुर देउवालाई उपसभामुख चयनपश्चत् मात्रैसंवैधानिक परिषदको बैठकमा सहभागी हुन सुझाव दिएका छन् । सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले सभापतिलाई सो सुझाव दिएका हुन् । उपसभामुख...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय