जेठ ०९, २०८१, बुधबार
               

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ। 

मौसममा खराबी आएसँगै हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ । 

मौसममा खराबी आएपछि पालुङटार नगरपालिकामा हेलिकप्टर अवतरण गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

कांग्रेस सभापति देउवा काठमाडौंबाट पर्वतका लागि उडेका थिए । मौसम खुलेपछि देउवा पर्वत जाने छन् ।

यो पनि