बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिन्छौँ : देउवा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् । सोमबार २९ गते देशभर हुने प्रदर्शनको अघिल्लो दिन देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । सो विज्ञप्तिमा भनिएको छ,नेपाली कांग्रेसले सडकदेखि संसदसम्म...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।उनीहरुबीचशुक्रबार साँझा प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भएको हो । भेटवार्तामा प्रधानमन्त्री ओलीकोतर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसको तर्फबाटकेन्द्री सदस्य रमेश...
सभापति देउवाद्वारा पूर्व गृहमन्त्री स्वाँरको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय आमन्त्रित सदस्य एवं पूर्वगृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन्। पूर्वगृहमन्त्री स्वाँरको यही मङ्सिर १७ गते काठमाडौँमा ९४ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत स्वाँरको निधनप्रति...
सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गरेका छन्...
सभापति देउवासँग भारतीय विदेश सचिव श्रृङ्गलाको भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार साँझ भएको भेटवार्तामा उनिहरुबीच नेपालभारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए...
देउवासँग भारतका विदेश सचिवको भेटवार्ता, के भयो कुराकानी ?
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपालभारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए । भेटमा सभापति...
सभापति देउवाद्वारा सुरक्षा अपनाएर तिहार मनाउन आग्रह
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर तिहार पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१...
सभापति देउवाद्वारा नेता न्यौपानेको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहनुभएका न्यौपानेको गएराति उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले एक...
घर-डेरामै बसेर पर्व मनाउन कांग्रेस सभापतिकाे आग्रह
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउनअनुरोध गरेका छन् । उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोभिड१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र...
सबै नागरिकको निशुल्क कोरोना उपचार गर्न देउवाको माग
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कोरोना संक्रमित नागरिकको परीक्षण र उपचार नगर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले यस्तो बताएका हुन् । सरकारले केही...
रअ प्रमुखसँग भेट नभएको कांग्रेस सभापति देउवा र माधव नेपालको स्पष्टीकरण
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौैं ।सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रअप्रमुखसँग भेट नभएको बताएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो रअ प्रमुखसँग भेट नभएको स्पष्टीकरण दिएसँगै उनीहरुले पनि आफ्नो रअ प्रमुखसँग भेट...
दसैँलगत्तै देशभर सशक्त आन्दोलन गर्ने कांग्रेसको उद्घोष
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौैं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै दसैपछि आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालेसरकारलाई यस्तो...
डा. केसीसँग अविलम्ब वार्ता गर्न देउवा र थापाको आग्रह
नेपाल फ्ल्यास
असोज १८, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन । सभापति देउवाले आज एक अपिल जारी गरी...
कांग्रेस सभापतिद्वारा जनसम्पर्क समिति समन्वय विभागमा सदस्य मनोनयन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्य मनोनयन गरेका छन्। सभापति देउवाले सोमबार ३४ सदस्य मनोनयन गरेका हुन् । ३४ सदस्य मोनयन गरेसँगै सो विभागमा सदस्यको कुल संख्या ४१ पुगेको छ ।सभापति देउवाले कांग्रेसको...
देउवाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोनारिपोर्ट नेगेटिभ आएको छ । उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको स्वाब संकलगन गरिएको थियो । केही दिनअघि उनका दुई सहयोगीलाई ज्वरो...
देउवाको सचिवालयका कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी...
काँग्रेस सभापति देउवा आइसोलेसनमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत पाँच जनामध्ये एक जनाको कोरोना रिपोर्ट पोजेटिभ र अन्य चार जनाको...
जोखिम बस्तीका नागरिकलाई स्थानान्तरण गर्न देउवाको सुझाव
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिएका हुन् । आइतबार एक...
देउवा भन्छन्– ‘हाम्रो पार्टीमा झगडा अहिले मात्रै होइन, हिजो पनि थियो’
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा विवाद पहिलेदेखि नै हुँदै आएकाले अहिलेको विवादलाईसामान्य रुपमा लिनुपर्ने बताएका छन् । संस्थापक नेता बिपी कोइरालाको १०७औँजन्मजयन्तीका अवसरमा मंगलबार पार्टीले आयोजना गरेको भर्चुअल कार्यक्रममा देउवाले झगडा हुनु स्वाभाविक भएको उल्लेख गरे । उनले...
देउवाविरुद्ध अनशन बस्ने पौडेल पक्षको चेतावनी : दबाब दिन भर्चुअल मिटिङ बोलाइयो
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयनलाई निरन्तरता दिएपछिरुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।केन्द्रीय सदस्य...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय