बैशाख २५, २०८१, मंगलबार
               

देउवाको कोरोना रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको स्वाब संकलगन गरिएको थियो । 

केही दिनअघि उनका दुई सहयोगीलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । उनीहरुमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

त्यसपछि सभापति देउवासहित परिवारका सबै सदस्य होमआइसोलेसनमा बसेका छन् । उनी होम आइसोलेसनमा बसेका कारण बिहीबारका लागि तय गरिएका बैठक स्थगित भएका थिए । 

यो पनि