बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
ओलीको बहिर्गमन आजको आवश्यकता : देउवा
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली बहिर्गमनआज आवश्यकता भएको बताएका छन् । शनिबार कांग्रेसको संसदीय दलको बैठकका क्रममा सभापति देउवाले सो बताएका हुन् ।केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७...
माओवादी अध्यक्ष दाहाल पनि पुगे बूढानीलकण्ठ
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्रीदेखि वरिष्ठ नेता बूढानीलकण्ठ पुग्ने क्रममा दाहाल पनि शुक्रबार बूढानीलकण्ठ पुगेका हुन् । यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना...
सकियो ओली-देउवाबीचको बैठक
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथाप्रधानमन्त्री ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकिएको छ । बुधबार देउवानिवासमा बुढानीलकण्ठमा केही समयअघि सुरु भएको छलफल सकिएको हो । छलफलमा सभापतिदेउवाले आफू प्रमुख प्रतिपक्षी दलको नाताले विश्वासको मत दिन नसक्ने बताएका...
देउवा भेट्न बुढानीलकण्ठ पुगे ओली
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका सभापति शेरबाहादुर देउवा भेट्न देउवा निवास पुगेका छन् । राजनीतिक संकटमा फस्दै गर्दा प्रधानमन्त्री ओली देउवा भेट्न बुधबार बुढानीलकण्ठ पुगेका हुन् । कांग्रेस स्रोतका अनुसारवैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने...
माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्दैन : देउवा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवालेप्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको आरोप लगाउँदैसो बताएका...
माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् ।नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक नेपाली जनजातीय संस्कार र संस्कृति पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले...
प्रधानमन्त्रीका लागि लालयित छैन : देउवा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउँदै नेपाली कांग्रेसले नेतृत्व गर्नैपर्ने परिस्थिति सिर्जना भए पछि नहट्ने बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन...
सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोरोनाको प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...
आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार आफ्नो निवासमा भएको तीन दलको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतासँग सो प्रस्ताव गरेका हुन् । बुढानीलकण्ठ सो बैठकमा सहभागी भएका...
शुक्रबारका लागि देउवाले बोलाए तीन दलको बैठक
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । नेपालको राजनीति पोखरीमा जमेको पानी जमे झै जमिरहेका बेला सभापति देउवाले माओवादीले सत्तामा रहेका आफ्ना नेतालाई कारबाही गरेकै दिन सो बैठक बोलाएका हुन् । शुक्रबार ३ बजे कांग्रेस,...
सभापति देउवाद्वारा भण्डारीको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १६, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह...
कांग्रेस केन्द्रीय समिति बैठक चैत २० मा बस्ने
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ ।आसन्न १४औँमहाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले चैत २० गतेका लागि सो बैठक बोलाउन लागेको हो । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको जानकारी दिँदै कांग्रेस मुख्य...
कांग्रेस सरकारमा जाँदैन : सभापति देउवा
नेपाल फ्ल्यास
चैत १०, २०७७
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन् । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने...
सभापति देउवाको मौनता रहस्यमय : पौडेल
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाठौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेपार्टी सभापति शेरबहादुर देउवाको मौनताले रहस्यमय रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद/माया शान्ति पत्रकारिता पुरस्कार अर्पणका क्रममा नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेता पनि सभापतिको मौनता रहस्यमय भएको बताएका...
चाडपर्वले मेलमिलापको आधार खडा गरेको छ : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने महाशिवरात्रि महत्वपूर्ण र पवित्र पर्व भएको...
नारी जागरण आजको आवश्यकता : सभापति देउवा
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरुमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र...
मलाई प्रधानमन्त्री बन्ने लोभ छैन : शेरबहादुर देउवा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक महाकाण्डको विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा...
सभापति देउवाद्वारा कोरोनाको खोप लगाउन आग्रह
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालो अनुसार कोरोना विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरेका छन् । उनले बुधबार निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो आग्रह गरेका हुन् । उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन...
निलम्बित सांसद आलमलाई रिहा गराउने देउवाको आश्वासन
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद मोहमद आफताव आलमलाई रिहा गराउने बताएका छन् । रौतहटको गढीमाई नगरपालिकामा आयोजित विष्णु महायज्ञ उद्घाटन गर्नका क्रममापूर्वप्रधानमन्त्री देउवाले सो बताएका हुन् । तर, सोही क्रममा देउवाले आलाम अदालती प्रक्रियाबाट पनि रिहा हुने...
सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
फागुन १६, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद्डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् छ । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौंमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय