जेठ ०८, २०८१, मंगलबार
               

सभापति देउवाद्वारा कोरोनाको खोप लगाउन आग्रह

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालो अनुसार कोरोना विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरेका छन् । उनले बुधबार निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो आग्रह गरेका हुन् ।

उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गरेका छन् ।  

यो पनि