बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
अदालतले संविधानको व्यवस्थाअनुसार फैसला गर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
असार १२, २०७८
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संविधानको व्यवस्थाअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरे । विपक्षी दलहरूको गठबन्धनले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रियामा उनले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्तिम व्याख्या गर्ने अधिकार भने अदालतलाई नै...
राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ताजस्तै : देउवा
नेपाल फ्ल्यास
असार १२, २०७८
नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले शनिबार पत्रकारहरूसँग भने- मैले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी बुझाएँ । उहाँको आह्वान अनुरुप सबै प्रक्रिया पुर्याएर दाबी प्रस्तुत...
लोकतन्त्र र राष्ट्रिय हित !
शेरबहादुर देउवा
असार ११, २०७८
संविधानसभाबाट बनेको नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ । उहाँले असंवैधानिक रुपमा दुईदुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय...
सभापति देउवाले बैठकमा बोलाए आफ्ना गुटका केन्द्रीय नेतालाई
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना गुटका केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका छन् । उनले आज आफ्नै निवास बुढानिलकण्ठमा गण्डकी र बागमती प्रदेशका आफू निकट पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्न बैठक बोलाएको स्रोतले जनाएको छ ।...
२०७८ भदौमा पार्टी महाधिवेशन हुन्छ : देउवा
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै सो बताएका हुन् ।पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको...
देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ । सभापति शेरबहादुरको नेतृत्वमा सरकार बनाउन भन्दै सर्वोच्चमा पुगेका उनीहरुबीचसोमबार भेटवार्ता भएको हो । जसलाई महत्वका साथ...
सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको निधन आजैकाठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो...
चुरे दोहनलाई मार्गप्रशस्त गर्नु प्रकृतिविरुद्धको अपराध : देउवा
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन् । सभापति देउवाले आज एक वक्तव्यमार्फत विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिँदा त्यसले...
देउवाले भने- उज्वल थापाको निधन नेपाली राजनीतिमा ठूलो क्षति
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका नेताउज्ज्वल थापाको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति पुगेको जनाएका छन् । कोभिड संक्रमितथापाको आज उपचारका क्रममा निधन भएको थियो । उनी विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली...
लोकतान्त्रिक गणतन्त्रका समीक्षाको विषय बन्नुपर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । १४औँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै उनले लोकतान्त्रिक...
सभापति देउवाद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत कोभिड१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा...
सभापति देउवाद्वारा कोरोना रोकथाममा केन्द्रित हुन आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेकाेछ । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका...
१४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतल निवासमा
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेताहरु नयाँ सरकारको दाबी लागि १४९ जनाको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उनीहरु राष्ट्रपति निवास गएका हुन्। शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको...
कोरोनाबारे ध्यानाकर्षण गराउन आज देउवाले प्रधानमन्त्री भेट्ने
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास प्रभावकारी नभएको भन्दै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गम्भीर ध्यानाकर्षण गराउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी देउवाले आज सरकारको ध्यानाकर्षण गराउने भएका हुन् । प्रमुख प्रतिपक्षी दल...
सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न कांग्रेसकाे अपिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकारसँग सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न आग्रह गरेका छन् । साथै उनलेतत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको व्यवस्था गर्न माग गरेका छन् । यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय...
सरकारको लारपरबाहीका ज्यान गुमाउनेको संख्या बढ्यो : देउवा
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरबाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउनेको संख्या बढेको बताएका छन् । शुक्रबारइस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्र कोअवसरमा शुभकामनाव्यक्त जरी गर्दै उनले सो बताएका हुन् । सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो...
समयभित्रै सरकार गठनका लागि दावी पेस गर्ने देउवा-दाहाल छलफलको निष्कर्ष
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जारी छलफल सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउने समयावधिको अन्तिम दिन दलहरुबीच...
देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसोका लागि बोलाएको सर्वदलीय बैठक स्थगित गरेका छन् ।राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकारबारे छलफलका लागि बोलाएको सो बैठकदेउवाले स्थगित गरेका हुन् । दउवालेनेकपा एमालेको नेपाल समूहसहित विपक्षी दलका शीर्ष नेताहरुलाई डाकेको बैठकमा...
आफूमाथि संसदको विश्वास छैन भन्ने थाहा हुँदाहुँदै विश्वासको मत मागियो : देउवा
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै विश्वासको मत मागेको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई विश्वास गर्नुका कारण पेस गर्दै आफूलाई...
संसद बैठकअघि देउवा र प्रचण्डबीच भेटघाट
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । प्रतिनिधि सभा बैठकमा सहभागी हुनका लागि संघीय संसद भवन नयाँबानेश्वर पुगेका दुई नेताबीच प्रतिनिधिसभा बैठक सुरु हुनुपूर्व भेटघाट भएको हो ।...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय