जेठ ०५, २०८१, शनिबार
               

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ । 

सभापति शेरबहादुरको नेतृत्वमा सरकार बनाउन भन्दै सर्वोच्चमा पुगेका उनीहरुबीच सोमबार भेटवार्ता भएको हो । जसलाई महत्वका साथ हेरिएको छ । 

एक स्रोतका अनुसार सोमबार दिउँसो माधवकुमार नेपालबीच भेटपश्चात् प्रचण्ड- नेपाल देउवा भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेट समसामयिक विषयमा केन्द्रित रहेको बताइएको छ । 

यो पनि