बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
कृष्णबहादुर महरानिकटस्थ कांग्रेस विभागीय सचिवमा नियुक्ति
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक विवादमा फसेका छन् । सभापति देउवाले नेकपाका नेता कृष्णबहादुर महरानिकटका नेतासुरेन्द्र भण्डारीलाई कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि उनी विवादमा फसेका हुन् । महाधिवेशन भएको ६ महिनाभित्रसबै विभागमा...
स्वास्थ्यकर्मीलाई निरुत्साहित नगर्न देउवाको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकासभापित शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमाखटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीचअसमझदारीको वातावरण नबनाउन आग्रह गरेका छन् । सभापति देउवाले आइतबार एक वक्तव्य जारी गर्दै सरकारसँग यस्तो आग्रह गरेका हुन् । आफ्नो जीवन जोखिममा राखेर काम गर्ने...
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
साउन २३, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । बस्नेतको ८४ वर्षको उमेरमा गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज एक...
क्रियाशील सदस्यको छानबिन गर्ने सभापति देउवाको भनाइ
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको छानबिन हुने बताएका छन् । नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि बिहीबारसभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेतार पार्टी पदाधिकारीसँगको छलफलमायस्तो बताएका हुन् । देउवा निवासमा सो छलफल करिब तीन घण्टा...
प्रधानमन्त्री ओलीलाई देउवाका सात सुझाव
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा सात बुँदे धारणा राखेका छन् । आज बालुवाटारमा बसेकोबैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ...
बालुवाटारमा ओली-देउवाको सवाल जवाफ: 'सुझाव नमान्ने भए किन बोलाउनुपर्यो ?'
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना भाइरस (कोभिड१९) नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह...
देउवाद्वारा इनअफ इज इनअफका अभियान्ताका माग सम्बोधन गर्न आग्रह
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा आमरण अनसनमा रहेका इनफ इज इनफ का अभियन्तासँगभेट गरेका छन् । असार २३गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि वसन्तपुरमा अनसनरत उनीहरुलाई भेट्न शनिबार देउवा...
विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन् । भेटमा उनले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् । भेटमा देउवाले बन्दाबन्दीका बाबजुद संक्रमितको संख्या २०...
कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्य मनोनयन
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेकांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरु मनोनयन गरेका छन् । काठमाडौं । पर्टी सभापित शेरबहादुर देउवाले सो पदमा मनोनयन गरेको नेपाली कांग्रेसले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । देहायबमोजिमसचिव र सदस्य मनोनयन...
बााह्रविसेमा उद्धार टोली खटाउन देउवाको आग्रह
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर...
राष्ट्रिय अखण्डताका विषयमा सबै नेपाली एक हुन्छन् : देउवा
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताएका छन् । काठमाडौं । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय...
कांग्रेस सभापति देउवाले गरे भद्र अवज्ञाको आह्वान
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भद्र अवज्ञाका लागि आग्रह गरेका छन् । सरकारले जेठ २५ भित्र कर तिर्न भनेपछि प्रतिपक्षी नेपाली कांग्रेस सभापति देउवाले व्यापारीसँग यस्तो आग्रह गरेका हुन् । लकडाउनका बेला सरकारले व्यापारीलाई राहतको व्यवस्था...
सीमा अतिक्रमणबारे चीनसँग पनि वार्ता गर्नुपर्छ : देउवा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम समस्या समाधानमुखी नभएको आरोप प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लगाएको छ । काँग्रेस सभापति एवं संसद्मा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे धारणा राख्दै कोरोना संक्रमणबाट आहत हुनेलाई राहतको व्यवस्था नगरेको तथा...
सरकारको शासन गर्ने राजनीतिक र नैतिक धरातल गुम्यो
शेरबहादुर देउवा
बैशाख २६, २०७७
कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद् सफल हुनै पर्ने इतिहासकै विशेष अभिभारा म सुरुवातमै सबैलाई स्मरण गराउन चाहन्छु । कोरोना भाइरस अर्थात् कोभिड १९...
मजदुरलाई राहतको व्यवस्था गर्न सभापति देउवाको आग्रह
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो गुजारा गरेर छाक टार्न समसया भोगिरहेकाहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार एक सय ३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले लकडाउनका...
सभापति देउवाले प्रधानमन्त्रीलाई दिए धन्यवाद
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुरलेशुक्रबार बालुवाटारमा भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएको भन्दैधन्यवाद दिएका हुन् । दुवैअध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि...
अध्यादेश फिर्ता लिन कांग्रेसकाे पुन: आग्रह
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई पुनः अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । कांग्रेस सभापति देउवाले लोकतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो अग्रह गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा वर्तमान नेकपाको सरकारले देश...
'संकटमा सँगै लड्न सकिन्छ'
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् । नयाँ वर्ष विसं २०७७ का अवसरमा...
सरकारलाई कांग्रेस सभापति देउवाको यस्तो ध्यानाकर्षण
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरेका छन् । सुदूरपश्चिम...
देउवाको प्रश्न: अनियमितताको अनुसन्धानमा ढिलाइ किन ?
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीका ढिलाइ गरिएकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गरी र ढाकछोप...
«
1
...
2
3
4
5
6
7
8
9
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय