जेठ ०९, २०८१, बुधबार
               

राष्ट्रिय अखण्डताका विषयमा सबै नेपाली एक हुन्छन् : देउवा

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताएका छन् । 

काठमाडौं । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।

‘नेपाली जनसुकै ठाउँमा भए पनि राष्ट्रको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि एक हुन्छन्’, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि