बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
देउवाले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज (बिहीबार) दिउँसो १२ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले असार २८...
भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले दिए देउवालाई बधाई
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले बधाई दिएका छन् । भारतीयय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेता चौथाईवालेले बुधबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमार्फत बधाई दिएका हुन् । फोनवार्तामा चौथाईवाले र देउवाबीच...
नेता नेपाललाई देउवाको यस्तो प्रस्ताव
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा आउन प्रस्ताव गरेका छन् । नेता नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन् । नेपालसँगको भेटमा देउवाले 'आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक...
सिसिएमसी र स्वास्थ्यका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे स्वास्थ्य मन्त्रालय र सिसिएमसी पदाधिकारीसँग छलफल गरेका छन् । देउवाको निजी निवास बुढानिलकण्ठमा देउवालाई भेट्न पुगेका कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी) का अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य...
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ननेपाल निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग...
देउवाले बोलाए पदाधिकारी बैठक
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोली (बिहीबार) दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकस्थल भने तय भइसकेको उनले बताए ।...
देउवा सरकारको पहिलो निर्णय : चैतसम्म सबैलाई खोप, प्रवक्तामा कार्की
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको...
देउवालाई माधव नेपालले दिए पहिलो बधाई
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछिबधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए । नेता नेपालपछि क्रमश...
के भयो प्रधानमन्त्री नियुक्ति विज्ञप्ति विवाद ?
नेपाल फ्ल्यास
असार २९, २०७८
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकोशपथ ग्रहण नियुक्तिपत्रको ब्यहोरामा विवादका कारण करिव दुई घण्टा ढिलो भयो । ढिलाइपछि नियुक्तिपत्र सच्चियो कि पुरानै कायम भयो ? यो प्रश्नको आधिकारिक जवाफ अहिलेसम्म दिइएको छैन । विवादपछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीमा नियुक्तिको ब्यहोरा फेर्न बाध्य...
अपवाद बनुन् देउवा, शुभकामना !
अर्जुन खड्का
असार २९, २०७८
२०४६ सालयता हरेक प्रधानमन्त्रीको आगमन उत्साहवर्धक थियो । कतिपय त धेरै शक्तिशाली ढंगले सिंहदरबार छिरेँ । केपी शर्मा ओली नै दोस्रोपटक प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गर्दा कसैले कर्के नजर लगाउने हिम्मत गर्ने अवस्था थिएन । उनी 'चक्रवर्ती' नै थिए ।...
अन्तत: प्रधानमन्त्रीमा देउवाको शपथ !
नेपाल फ्ल्यास
असार २९, २०७८
केही घण्टाको विवाद र बहसपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देउवा नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भन्दै शपथ ग्रहण अस्वीकार गरेका थिए । पछि नियुक्तिको भाषा सच्याएपछि देउवाले शपथ ग्रहण गरेको स्रोतहरूले जनाएका...
पत्र नसच्याइएसम्म शपथ नलिने देउवाको अडान, शपथग्रहणमा ओली सहभागी नहुने
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ नलिने अडान लिएका छन् ।नियुक्ति पत्रमा संविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनको अडान छ। देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर...
नियुक्तिको ब्यहोरामा विवाद, देउवा शीतल निवासमा !
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री नियुक्तिको भाषा र ब्यहोरा नमिलेको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणमा अन्योल देखिएको छ र सुरुमानवनियुक्त प्रधानमन्त्रीदेउवाले शपथ ग्रहण अस्वीकार गरेका थिए।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नै नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन् । संविधानको धारामा नटेकी...
कांग्रेसबाट कार्की र खाँड तथा माओवादीबाट शर्मा र भुसालको आजै सपथको तयारी
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसले तत्काल दुई जना मन्त्री सरकारमा पठाउने भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको सरकारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडले आजै सपथ लिने कार्यक्रम तय भएकाे बुझिएकाे छ । त्यस्लतैमाओवादी केन्द्रले पठाएका जनार्दन शर्मा र पम्फा...
देउवालाई ज्योतिषको भर !
नेपाल फ्ल्यास
असार २९, २०७८
शेरबहादुर देउवाकाे ज्योतिषीप्रतिकाे विश्वास झण बढेकाे बताइएकाे छ । यसअघि ज्योतिषले फेरि प्रधानमन्त्री हुने 'ठोकुवा' गरेकाे थियो । आजउनी प्रधानमन्त्रीमा नियुक्ती भएपछि उनकाे विश्वास बढेकाे स्राेतले बताएकाे छ । ज्योतिषकै परामर्शमामात्रै वालुवाटार प्रवेश गर्ने तयारी गरेका छन् ।स्रोतका अनुसार प्रधानमन्त्रीको...
यस्तो छ देउवाको राजनीतिक यात्रा
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट उनलेराजनीतिक यात्रा सुरु गरेका हुन्। आफ्नो...
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्चको फैसलाअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी...
कांग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, विपक्षी गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् । देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । कांग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि...
राष्ट्रपति पदको गरिमा रहेन : देउवा
नेपाल फ्ल्यास
असार १४, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबाट पदकै गरिमा समाप्त पार्ने काम भएको आरोप लगाएका छन्। संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगर्दा राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका हुन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद् भवनमा...
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै
नेपाल फ्ल्यास
असार १३, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार अपरान्हपदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ । बुढानिलकण्ठस्थित देउवा निवासमा दिउँसो २ बजे बैठक बस्दै छ । क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका क्रममा...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय