जेठ ०८, २०८१, मंगलबार
               

के भयो प्रधानमन्त्री नियुक्ति विज्ञप्ति विवाद ?

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण नियुक्तिपत्रको ब्यहोरामा विवादका कारण करिव दुई घण्टा ढिलो भयो ।

ढिलाइपछि नियुक्तिपत्र सच्चियो कि पुरानै कायम भयो ? यो प्रश्नको आधिकारिक जवाफ अहिलेसम्म दिइएको छैन ।

विवादपछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीमा नियुक्तिको ब्यहोरा फेर्न बाध्य भएकी छन् । स्रोतका अनुसार संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्ने ब्यहोरा थप भएको थियो । 

शपथ ग्रहणसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि