जेठ ०९, २०८१, बुधबार
               

कांग्रेसबाट कार्की र खाँड तथा मा‌ओवादीबाट शर्मा र भुसालको आजै सपथको तयारी

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसले तत्काल दुई जना मन्त्री सरकारमा पठाउने भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको सरकारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडले आजै सपथ लिने कार्यक्रम तय भएकाे बुझिएकाे छ । 

त्यस्लतै माओवादी केन्द्रले पठाएका जनार्दन शर्मा र पम्फा भुसालले पनि आजै सपथ लिने सम्भावना छ । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 

यो पनि