जेठ ०९, २०८१, बुधबार
               

भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले दिए देउवालाई बधाई

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले बधाई दिएका छन् ।

भारतीयय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेता चौथाईवालेले बुधबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमार्फत बधाई दिएका हुन् ।

फोनवार्तामा चौथाईवाले र देउवाबीच दुई पार्टीबीच संवाद जारी राख्ने विषयमा कुराकनानी भएको  ।

चौथाईवालेले भाजपाको तर्फबाट समेत प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

यो पनि