जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

सराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्चको फैसलाअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ मंगलबार ६ बजेका लागि तोकिएको छ।


कस्तो लाग्यो ?

यो पनि