जेठ ०८, २०८१, मंगलबार
               

देउवालाई माधव नेपालले दिए पहिलो बधाई

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि  बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए ।

नेता नेपालपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले बधाई दिएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

यो पनि