बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेरबहादुर देउवा
लोकतन्त्र रक्षाको अभिभारा कांग्रेसको काँधमा
सुरेन्द्र केसी
साउन १०, २०७८
मुलुक अधिनायकवादी पथबाट मुक्त भएको छ । २०६२/०६३ को जनआन्दोलनको मर्मअनुसार २०७२ सालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संरक्षण भएको छ । कृत्रिम रूपमा प्राप्त करिब दुई तिहाइ धरातलीय यथार्थमा फर्केको छ । ढिला वा चाँडो मुकुन्डो उत्रिएको छ । आम लोकतन्त्रप्रेमी...
प्रधानमन्त्री देउवाको नाममा फेक आइडी बनाएर अनैतिक सन्देश प्रवाह गरेपछि उजुरी
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा फेक आइडी बनाएर अनैतिक सन्देश प्रवाह गरेपछि उजुरी परेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई बदनाम गराउन सक्रिय रहेका केही व्यक्तिले नक्कली फेसबुक आइडी र ट्विटरमार्फत अनैतिक सन्देश प्रवाह गर्न...
ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु हो : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । राष्ट्रपति भवनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपतिका प्रमुख...
देउवाले नेम्वाङलाई सोधे- धारा ७६ (५) किन राखियो ?
नेपाल फ्ल्यास
साउन ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या किन गरेको भनी प्रश्न गरेका छन् । आफूलाई बारम्बार परमादेशको प्रधानमन्त्री भनेपछि नेम्वाङलाईसंविधानको अपव्याख्या नगर्न ध्यानाकर्षण गराए ।'संविधान सभाध्यक्ष भएको व्यक्तिले संविधानको अपव्याख्या गर्न मिल्छ...
बिपी कोइराला मेरो अभिभावक : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि भएकाे बताएका छन् । ३९ औंबिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरूलोकतन्त्र प्राप्तिको आन्दोलनमा...
प्रधानमन्त्री देउवाविरुद्ध उभिए गगन, झलनाथलाई उपचार खर्च नदिन खबरदारी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काँग्रेस केन्द्रीय सदस्य गगन थापा आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उभिएका छन् । देउवाले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने बताएपछि उक्त निर्णयविरुद्ध थापा उत्रिएका हुन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले जनस्वास्थ्य...
प्रधानमन्त्री देउवा खुमलटारमा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।पार्किन्सन् रोगका कारण लामो समयदेखि सीताअस्वस्थ छिन् । अध्यक्ष दाहालका...
कोटेश्वरमा माधव नेपाललाई भेटेलगत्तै बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी देउवालाई भेट्नप्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको...
निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताए । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए । हाम्रो पार्टीले...
मोदी-देउवा फोन सम्वाद, भारतले कोरोनाविरुद्धको लडाइँमा सहयोग र सहकार्य गर्ने
नेपाल फ्ल्यास
साउन ०४, २०७८
सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको कामना गरेका छन् । संसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै हिजो मोदीले ट्वीटरमार्फत...
आफैंले सुरु गरेको ‘बालुवाटार बैठक’ परम्परा तोड्दै देउवा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै आलोचना हुँदै आएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले अब पार्टी कार्यालयमै बैठक राख्ने बताएका नेताहरु बताउँछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा...
विश्वासको मत पाएलगत्तै देउवालाई दिए मोदीले बधाई
नेपाल फ्ल्यास
साउन ०३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवालाई भारत र चीनका समकक्षीले बधाई दिएका थिएनन् । भारतीय प्रधानमन्त्री मोदीले चार दिनसम्म बधाई नदिँदा अर्थपूर्ण रूपमा हेरिएको थियो ।...
देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले कारबाही नगर्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका सांसदहरूलाई नेकपा एमालेले तत्काल कारवाही नगर्ने भएकाे छ ।एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सर्वोच्च अदालतलेस्वतन्त्रता दिएकालेपार्टी संसदीय दलले कारबाही नगर्ने उनले बताए । पार्टीको ह्वीप उल्लङ्घन गरेको भनेर कारबाही गरिए...
ओली पक्षका ४ सांसदसहित प्रधानमन्त्री देउवाले पाए १६५ मत
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसद्को पहिलो बैठकमै विश्वासको मत पाएका हुन् । देउवाले केपी ओली पक्षका ४सांसदकाे मतसहित १६३ मत ल्याएका हुन् । ओली पक्षका ४जना सांसदहरूप्रेम आले, किसान...
लोकतन्त्रका लागि सहकार्य र सहयात्रा आवश्यक
शेरबहादुर देउवा
साउन ०३, २०७८
सम्मानित सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापित भएको छ । आज सभाको आठौँ अधिवेशन प्रारम्भ भइरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको...
यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
साउन ०३, २०७८
माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो...
एमालेको माधव पक्षले देउवालाई विश्वासको मत दिने, यस्तो छ संसद्को अंकगणित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । तर, एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन नैतिक रुपमा नमिल्ने भन्दै सरकारमा सहभागी नहुने नेताहरूले बताएका छन् । प्रतिनिधिसभा ब्युँताउन मुख्य भूमिका खेलेको नेपाल पक्षले फेरि संसद...
घिमिरेमाथि कुटपिट गर्नेलाई कारबाही गर्न देउवाको निर्देशन
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४ औं महाधिवेशनका...
शुभ साइत पारेर बालुवाटार सरे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा 'प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार' सरेका छन् । उनी आज (शुक्रबार) बिहान ९:५७ बजेको शुभ साइत पारेरनिजी निवास बूढानीलकण्ठ बाट बालुवाटार सरेका हुन् । सर्वाेच्च अदालतले यही असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनासहितदेउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न...
«
1
2
3
4
5
6
7
8
9
...
10
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय