चैत १५, २०८०, बिहीबार
               

प्रधानमन्त्री देउवा खुमलटारमा

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् । पार्किन्सन् रोगका कारण लामो समयदेखि सीता अस्वस्थ छिन् । 

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न आज खुमलटार पुगेका हुन् ।
 

यो पनि